"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नेताहरु सच्चिन आवश्यक छ

No data was found

Khabar Raftar

प्रदेश सरकारको अबश्था हेर्दा दया लाग्दो अबथ्था छ । तर पनि नेताहरुको साख कुनै राजामहाराजा भन्दा कमको छैन । सरकार स्थिर नभए पनि नेताका आसेपासे र भरौटेहरुले रजाई गरि रहनु पर्ने अबश्था छ । केन्द्र सरकारले अझै प्रदेशलाई अधिकार सम्पन्न बनाउन सकेको छैन । तयसैले केन्द्रमा सरकार बदलिदा प्रदेश सरकार पनि बदलिने अबश्था छ ।

पटक पटक मुख्य मन्त्रीहरु फेरीने गरेका छन । सरकार बदलीने गरेका छन । यस्तो अबश्थालाई हेर्ने हो भने प्रदेश असफलको दिशामा अगाडी बढेको देखिन्छ । राज्यका तीन तह संघ, प्रदेश र स्थानीय तह मध्ये प्रदेशको अबश्था सबै भन्दा दयनीय देखिएको छ । प्रदेशमा अस्थिरताले प्रश्न खडा गरी दिएको छ । प्रदेशको भूमिकाले संघीयतामाथि नै प्रश्न तेर्सिएको छ ।

सरकार बदलीने क्रम बढ्दै गएका छन । नेताहरु भ्रष्टाचारमा लिप्त हुदै गएका छन । त्यसैले जेन्जीको आक्रोस आन्दोलनमा परिणत भएको हो । भदौ २३ र २४ गतेको आन्दोलनमा ७४ जनाले सहादत प्राप्त गरेर अहिलेको अन्तरिम सरकार गठन भएको छ । तर विडम्बना यो सरकारले निर्बाचन बाहेक केही गर्न नसक्ने भएकाले आन्दोलनका मागहरु पुरा नहुने भएका छन ।

प्रत्यक्ष कार्यकारी र प्रदेश खारेजको उनीहरुको माग मात्र होईन बर्तमान अन्तरिम सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने कुनै सुरसार गरेको छैन । बरु बर्तमान सरका गृह मन्त्रीले पुरानै सरकारको गृहमन्त्रीको भाषा बोल्दै जानथालेका छन । प्रधानमन्त्री शुसिला कार्कीको बोली पनि फेरिएको छ । यस्तो अबश्थामा जेन्जीले गरेको आन्दोलनको परिबर्तन आउन सक्ने कुरै भएन ।

जनताका विषय भन्दा पनि आफ्नो दुनो सोझ्याउनतीर नेताहरू लाग्ने गरेकाले जनताले विश्वास गर्न छाडेर आन्दोलन भएको हो । तयही आन्दोलनको मर्म र मान्यतालाई समेत रसातलमा फाल्ने संकेतहरु देखिन थालेका छन । देशले बेहोर्नु परेको विनासबाट पाठ सिक्दै जेन्जीका मागहरु पूरा गर्ने बर्तमान सरकारले प्रयास पनि गरेको देखिएको छैन ।

यस्तो दया लाग्दो अबश्थामा फेरी विद्रोह नहोला भन्न सकिने अबश्था छैन । त्यसैले संघ र प्रदेशका नेताहरुले सच्चिन जरुरी छ । बर्तमान सरकारका प्रधान मन्त्री र मन्त्रीहरुले पनि नया बन्न जरुरी छ । पु्रानै संस्कार भन्दा फरक देखिन जरुरी छ । जनताको विचारलाई नेताहरू र बर्तमान सरकारले आत्मसाथ गर्न जरुरी छ । नेताहरु कार्यकर्ता पाल्ने माध्याम र देशमा भ्रष्टाचार गरी अस्थिरता उत्पन्न गराउने कारक बन्नु हुदैन भन्ने विषय प्रति नेताहरु चिन्तीत हुन जरुरी छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

देशमा सुधार गरी नागरिकलाई अधिकार सम्पन्न बनाउन जरुरी छ । देशलाई संकटमा पार्दै भ्रष्टाचारको दलदलमा फस्दै गएका नेताहरु सच्चिन आवश्यक छ । जेन्जीको आन्दोलनबाट पाठ सिक्न जरुरी छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो