"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सत्ताका लागी अरुको सत्तोसराप नगरौ

No data was found

Khabar Raftar

परिबर्तन सबैले चाहान्छन । खासगरी मान्छेहरु ब्याक्तिगत परिबर्तनका लागी मरीहत्ते गरीरहेका छन । मैखाउ,मैलाउ, मै बाचु, मै नाच,ु अरु सबै मरुन दुर्बलहरु भन्ने उक्ती चरितार्थ हुदै आएको छ । त्यसैले नेपाल भ्रष्टाचारको दलदलमा फस्दै आएको हो ।

नेपाल परिबर्तनको दिशामा अगाडी बढ्दै गएको अबश्थामा भ्रष्टाचारीले गर्दा नेपाली जनताको आक्रोश बढ्दै गएको थियो । दशबर्षे जनयुद्ध र जन आन्दोलनको बलमा प्राप्त लोकतान्त्रीक गणतन्त्र नेपाल स्थापना भए पछि देशमा आएका थुप्रै परिबर्तनहरुलाई मीच्दै मनपरी गर्दै भ्रष्टाचारमा लिप्त भ्रष्ट नेताहरुका कारण जेन्जीहरुको आन्दोलन भएको हो ।

त्यो आन्दोलनको फाईदा लिन मरिहत्ते गर्नेहरुको रोईलो देख्दा जती ठुलो स्वरले बोले पनि गर्ने आफ्नै लागी हुन भन्ने प्रष्ट भएको छ । दलितका लागी खै भन्दै आन्दोलन गरिरहेका खगेन्द्र सुनारको सत्ताको स्वार्थ पनि छलंङगै देखिएको छ । खगेन्द्र सुनारलाई मन्त्रीको अफर भनेर आफना कार्यकर्ताहरुलाई पोष्ट गर्न पनि लगाए । कसैले त बधाई समेत दिए ।

उनलाई मन्त्रीको अफर आएको होईन । आफै मन्त्री बन्न हौसिएर आफ्नो पक्षमा माहोल बनाउन कार्यकर्तालाई उचालेका हुन भन्ने कुरा डाः मदन परियार मन्त्री बने पछि स्पष्ट भएको छ । केही उनका आसेपासेहरुले त मन्त्री परियारलाई भ्रष्टाचारी नै भनेर पोष्ट गरे । सरकार समाबेसी बनाउनु पर्ने मुख्य विषय हो ।

त्यसमा दलित समुदायबाट परियार मन्त्री बनेका छन भने खुसी हुनु पर्ने हो । तर परियारको बाटो रोकेर खगेन्द्र मात्र मन्त्री बन्नु पर्ने कुरा गर्नु दरिद्रता हो । दलित समुदाय बाट जो भए पनि बन्नु पर्छ बनाउनु पर्छ भन्ने हो । त्यसमा जो आए पनि आपत्ती मान्नु पर्ने कुरै आउदैन ।

सडकमा कुलदैमा चर्र्को बोल्दैमा विज्ञता हासिल गर्न सकिदैन भन्ने कुरा मनन गर्न जरुरी छ । बास्तविक दलित समुदायको चिन्ता हो भने म नभनि लाग्न जरुरी छ । एकतालाई जोड दिन जरुरी छ । एकता देखि डराउने, म मात्र हुनु पर्छ भन्ने चेतनाले समुदायका लागी काम गर्न सक्दैन भन्ने कुरा सबैले बुझन जरुरी छ ।

सबै भन्दा पहिले जनताका काम गरौ घटनालाई अतिरञ्जित गरेर चर्चा कमाउने कामले एकपटक फाईदा भएपनि अन्ततह नोक्सान आफैलाई हुन्छ भन्ने कुरा बुझेर काम गरौ ।

कुनै विषयलाई टाढै बसेर उचाल्ने होईन, घटना स्थलमा पुगेर अनुगमन गर्ने गरौ । सत्यतथ्य पत्ता लगाएर देषीलाई कारबाही र पीडितलाई न्याय दिलाउने काम्मा    लागौ । जनताले विश्वास गर्ने बाताबरण बनाऔ । सत्ताका लागी अरुको सत्तोसराप नगरौ, जनतालाई सहयोग गरौ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो