"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अछाममा बालविवाह गरेका किशोर–किशोरी प्रहरी नियन्त्रणमा

No data was found

Khabar Raftar

जेठ २८ धनगढी । अछाममा बालविवाह गरेका किशोर–किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब १० बजे मंगलसेनका एक जना किशोरले किशोरीलाई भगाएर मन्दिरमा सिन्दुर हाली बालविवाह गरेको अबश्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

विवाह गरेर घर फर्कँदै गरेका किशोर–किशोरीलाई स्थानीयले मेल्लेख प्रहरी चौकीमा जानकारी गराए पछि प्रहरी टोलीले तत्काल नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय अछामले बालविवाहमा संलग्न दुवै जना किशोर–किशोरीलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको जानकारी गराएको हो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीले उनीहरू विरुद्ध बालविवाह सम्बन्धी अपराध अन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी गराए । पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले जानकारी गराए ।

बालविवाह कानुन विपरीतको कार्य भएकाले यस प्रकारका घटनामा शून्य सहनशीलताको नीति अपनाएको उनले बताए ।

नेपालको कानुन अनुसार २० वर्ष नपुगी विवाह गर्नु वा गराउनु दण्डनीय अपराध हो । बाल विबाह गर्नु हुदैन भनि स्थानीय तहसँग समन्वय गरी विभिन्न संघ संसथाहरुले सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेका भए पनि बालविवाह हुने क्रम रोकिएको छैन ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो