"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भूमिहीन सुकुमबासिलाई जमीनको मालीक बनाऔ

No data was found

Khabar Raftar

भूमि समस्या समाधान आयोग कञ्चनपुरले भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाको लालपूर्जा दिने गरी जग्गा नाप जा“चकोे काम सुरु गरेको छ । आयोगले कञ्चनपुरका सबै पालिकाहरुमा नापी टोली गठन गरेर जग्गा नापीको काम सुरु गरेको हो । असारसम्म चार हजार लालपूर्जा वितरण गर्ने गरी आयोगले काम गरिरहेको छ ।

सबै पालिकाहरुमा नापी टोलीले नापीको काम गरी रहेको छ । कञ्चनपुरका ७२ हजार ९ सय ३० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई समयमै लालपूर्जा प्रदान गरी उनीहरुलाई जमीनको मालीक बनाउन जरुरी छ । यसअघि विघटन भएका आयोगले बनाएको चार हजार ६५ वटा सेतो लालपूर्जाको अधुरो काम पूरा गरेर छिटो भन्दा छिटो जमीनको मालीक बनाउन जरुरी छ ।

स्रोत र साधनको प्रयोग गरेर तीव्र रुपमा काम गर्न जरुरी छ । समयमै भूमीहिन सुकुम्बासीलाई जग्गाको लालपूर्जा वितरण गरी मालीक बनाउन जरुरी छ । खासगरी कैलालीको भूमि समस्या समाधान आयोगले पनि समयमै लालपूर्जा वितरण गर्ने गरी काम गर्न जरुरी छ । ऐलानी प्रति जमीनमा बस्दै आएका भूमीहिनहरुलाई आयोगले लालपूर्जा दिने गरी काम गर्न जरुरी छ ।

सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लामा गठीत भूमि समस्या समाधान आयोगले मन लगाएर काम गर्न जरुरी छ । भूमीहिन सुकुम्बासीका पीडाहरुलाई बुझेर उनीहरुको पीडामा मलम लगाउने काम गर्न जरुरी छ । बस्दै आएको जमीनको लालपूर्जा नहु“दा चाहेर पनि कुनै काम गर्न नपाएका भूमीहिनहरुलाई आयोगले लालपूर्जा दिएर जमीनको मालीक बनाउन जरुरी छ ।

लालपूर्जा पाएपछि उनीहरुले चाहेको काम गर्न सक्ने छन । काम गरेपछि आयआर्जनमा बृद्धी हुने छ र देशको राज्श्व समेत बढ्ने छ । त्यसैले भूमीहीन सुकूमबासी र अब्यबश्थीत बसोबासीलाई समयमै लालपूर्जा प्रदान गर्नेगरी स्थानीय तहको सहकार्यमा सबै जिल्लाका भूमि समस्या समाधान आयोगले काम गर्न आवश्यक छ । जनताको आशा भरोषाको सम्मान गर्न सुकुमबासीहरुलाई जमीनको लालपूर्जा प्रदान गरेर जमीनको मालीक बनाउन जरुरी छ ।

भर्खरै

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ
सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

धेरै कमेन्ट गरिएको

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र

1

सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप