"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

असारे विकासको संस्कृतीलाई बदलौ

No data was found

Khabar Raftar

जब अन्तिम समय आउछ,अनि हामी तातीन्छौ । बर्षभरी आनन्दले बस्ने र बर्षको अन्तिम समयमा विकासका नाम्मा सबै बजेट सक्ने हाम्रो संस्कृती छ । हतारमा गल्ति गर्ने र फुर्सदमा पछुताउने हामी नेपालीहरुको बानी परि सकेको छ । अझ आफ्ना लागी र आफन्तका लागी मरीमेटने संस्कार हाबी हुदै गएको छ । जसरी पनि आफु र आफु निकटकालाई पोष्ने काम प्राय नेताहरुबाटै हुदै आउने गरेका    छन । विकास निर्माणका कामहरुलाई हेर्ने हो भने आधा भन्दा बढी बजेट असारमा सकिने गरेका छन ।

जनसहभागिताको नाम्मा नेताका कार्यकर्ता र आफन्तलाई दिएका कामहरु असारमा मात्र हुने गरेका छन । बा“की ११ महिनामा नहुने कामहरु असारको १५ विस दिनमै सक्ने प्रबृतीको विकास भएको छ । यस्तो संस्कारलाई रोक्न आवश्यक छ । असारमा विकास गर्ने संस्कृतीको अन्त्य गरिनु पर्छ । असारे विकासले नेता कार्यकर्ताहरुको मात्र प्रगती हुने भएकाले यस्तो संस्कारको अन्ग् गर्न जरुरी छ । बजेट फिर्ता गए राज्यको ढुकुटीमा जम्मा हुन्छ । फेरी काम लाग्छ ।

आएको बजेट सकौ भनेर हतारमा काम गर्दा नता विकास हुन्छ । नता बजेट रहन्छ । काम पनि हुदैन बजेट पनि रहदैन । त्यसैले असारे विकासलाई रोक्न जरुरी छ । स्थानीय तह र प्रदेशमा विकास निर्माणका कार्य सञ्चालन गर्दा उपभोक्ता मार्फत गर्ने अवधारणा ल्याउनु आफैमा असल काम हो । तर यसको फाईदा पार्टीका नेता कार्यकर्ताहरुले लिने गरेका छन ।

त्यसैले योजना सञ्चालन गर्दा प्रभावकारी बन्न सकदैन । काम गर्दा दिगोपना र अपनत्वभावका साथ गर्न जरुरी छ । विकास निर्माणका कामहरु समयमै हुन जरुरी छ । कमशल सामाग्रीको प्रयोग र हतारमा गरिने काम राज्यको रकम सक्ने बेथिति भएकाले यस्तो बेथिति रोक्न जरुरी छ । असारे विकासको अन्त्यका लागि सम्बन्धित पक्ष सबै जीम्मेवार बन्न जरुरी छ ।

उपभोक्ता मार्पmत काम गर्दा कार्यकर्ताले लुट मचाउने र टेण्डर मार्फत काम गर्दा सबै भन्दा कम रकम कबोल गर्नेले ठेक्का पाउने भएकाले काम राम्रो नहुने अबश्था छ । यस्तो अबश्थाबाट माथी उठेर काम गर्न जरुरी छ । काम पनि राम्रो हुने र लुटन पनि नसकिने गरी सरकारले ब्याबश्था गर्न जरुरी छ । असारे विकासको संस्कृतीलाई बदल्न जरुरी छ ।

भर्खरै

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ
सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

धेरै कमेन्ट गरिएको

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र

1

सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप