"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महान सहीद कृृष्ण सेन प्रति भावपूर्ण श्रद्धाञ्जली

No data was found

Khabar Raftar

मान्छे जन्मेपछि मृत्यु निश्चित छ । त्यसैले र्मतयुको सार्थक अर्थ बुझन जरुरी छ । जन्म र मृत्यु एउटा प्रकृया हो । दैनिक मान्छेहरु जन्मने र मर्ने क्रम पनि निरन्तर चलीरहेको छ । तर मानछे पच्छिे मृत्यु फरक फरक हुने गरेको छ । आफ्नो घर परिवारका लागी काम गरेर मर्ने मान्छे र देश र जनताका लागी काम गरेर मर्ने मान्छेको मृत्युमा फरक छ ।

देश र जनताका लागी लडेर मर्नु मृत्यु पर्यन्त पनि बाचीरहने मृत्यु हो । जनपक्षीय पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक) पनि मृत्यु पर्यन्त पनि बाचीरहेका छन । उनको स्मृति दिवस हरेक बर्ष मनाउने गरिएको छ । यस बर्ष पनि उनको २४ औं स्मृति दिवस जेठ १३ गतेका दिन देशभर विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

जनपत्रकार संगठन नेपालले देशका विभिन्न ठाउमा अन्तरक्रिया, छलफल, विचार गोष्ठी तथा पुस्तक विमोच जस्ता कार्यक्रम गरी कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाएको छ । ‘कृष्ण सेन (इच्छुक)को स्मृतिका अवसरमा उनको योगदानको चर्चा गरिएको छ । आज भन्दा २४ बर्ष अघि २०५९ साल जेठ ६ गते काठमाण्डौको बत्तीस पुतली सडकबाट पत्रकार इच्छुकलाई गिरफतार गरी जेलमा चरम यातना दिएर जेठ १३ गतेका दिन महेन्द्र पुलिस क्वलवमा हत्या गरिएको थियो ।

जनताको पक्षमा कलम चलाएका कारण मृत्युबरण गर्न पुगेका कृष्णसेनलाई सबैले सम्झेका छन । उनको योगदानको बहादुरीको बखान गर्दै आएका छन । पत्रकारीता र साहित्य क्षेत्रमा उनको मृत्युले अपुरणीय क्षेती भएको छ । उनको रगतमा देशमा लोकतान्त्रीक गणतन्त्र आएको छ । देश संघियतामा गएको छ । तर पनि उनको अभाव खड्की रहेको छ ।

राष्ट्रका वैरीहरु विरुद्ध चट्याङ भएर गर्जिएका कारण कृष्ण सेन (इच्छुक)को कलमलाई बर्गबैरीहरुले तोप भन्दा खत्रानाक देखेर हत्या गर्नु कायरताको पराकाष्टा हो । इच्छुक एउटा महान आदर्श, कलमवीर, जनताको पत्रकार, साहित्यकार र कवि भएकै कारण प्रतिक्रियावादीहरुले जेलमै हत्या गर्नु े गम्भिर अपराध हो ।

त्यस्तो अपराध गर्नेहरुलाई कानुन अनुसार सजाय दिलाउन सबैले भूमीका खेल्न जरुरी छ । साहित्य विधाबाट कलमले लेखेका शब्दहरु बन्दुकको गोली भन्दा शक्तिशाली भएकाले इच्छुकको कलमलाई रोक्न बैरीहरुले चरम यातना दिएर हत्या गर्नु नेपालको कानुनको बर्खिलाप हो । कृष्ण सेन (इच्छुक)ले देखेको न्याय र समानताको सपना हामी बाचेकाहरुले साकार गर्न जरुरी छ ।

जनताको पक्षमा कलम चलाउदै प्रक्रियावादीहरुका कर्तुतहरु जनताको माझमा ल्याउदै न्याय र समानताको लडाई लड्न जरुरी छ । आजभन्दा २४ बर्ष अघि २०५९ जेठ १३ गतेलाई सम्झदै कृष्णसेन को विरताको गाथा कोर्न जरुरी छ । उनले हिडेको पथमार्ग पछ्याउदै हिडन जरुरी छ । २४ औ स्मृती दिवसको अबसरमा स्वर्गीय महान सहिद कृष्णसेन ईच्छुक प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गदैछौ ।

भर्खरै

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ
सुदूरपश्चिम प्रदेश सरकारको अहिले सम्मको बजेट खर्च २५ प्रतिशत

धेरै कमेन्ट गरिएको

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र

1

सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप