"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

किसानलाई कृषीमा रमाउने योजना बनाऔ

No data was found

Khabar Raftar

नेपाल कृषी प्रधान देश हो । तर कृषी प्रधान मेरो देशका किसानहरुले कहिल्यै सुखको अनुभूती गर्न सकेका छैनन । किसानले नत समयमा वीउ पाएका छन । नत सिचाईको सुविधा पाएका छन । नत समयमै मल पाएका छन । त्यती मात्र होईन उनिहरुले उत्पादन गरेको अन्न बालीले समेत उचित मूल्य नपाउदा किसानहरु काम गरेर पनि भोकै बस्नु पर्ने अबश्था छ ।

उखु खेती गर्दै आएका किसानहरुले कहिल्यै समयमा रकम पाउदैनन । आफुले लगाएको बालीको किसानहरुले उचित मूल्य पाउदैनन । सरकारले किसानहरुका लागी समयमै हरेक कुराको ब्याबश्था गर्न जरुरी छ । किसानहरूले पाउनु पर्ने मूल्य सरकारले निर्धारण गर्न आवश्यक छ ।

किसानहरुलाई निरास नबनाई कृषीमा लाग्न प्रेरित गर्नेगरी सरकारले ब्याबश्था गर्न जरुरी छ । कृषीमा उत्पादन बढाउन किसानहरुलाई सुविधा उपलब्ध गराउन जरुरी छ । किसानहरुलाई निरास होईन खुसी बनाउन जरुरी छ । किसानलाई प्रोत्साहन गर्ने खालका योजना बनाई कृषीमा लगानी बढाउन जरुरी छ ।

किसानलाई हौसला प्रदान गर्न समस्यालाई बुझेर समाधानको माध्याम खोज्न जरुरी छ । कृष्ीी प्रधान देशका किसानहरुलाई कृषीमा रमाउन सक्ने योजना सहित सरकार अगाडी बढ्न जरुरी छ । किसानहरुका सबै समस्याहरुको समाधान गरी किसानलाई कृषी गर्नुमा गर्ब महशुस हुने गरी सरकारले समयमै विउ,मल र सचिाईको ब्याबश्था गरी उत्पादन गरीएको बस्तुको बजारको ब्याबश्था गनर््का साथै उचित मूल्य निर्धारण गर्न जरुरी छ । किसानलाई कृषीमा रमाउने योजना बनाएर सरकार अगाडी बढ्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र