"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ

No data was found

Khabar Raftar

हरेक बर्ष सरकाले बजेट ल्याउने गरेको छ । स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले बजेट ल्याउने गरेका छन । यस वर्ष पनि बजेट ल्याउने तयारी तिनै तहका सरकारले गरी रहेका छन । प्रदेशका मुख्यमन्त्रीहरू बजेटका लागी संघीय राजधानी काठमाडौं धाइरहेका छन ।

सबै प्रदेशले आवश्यकता अनुसार पर्याप्त बजेटको माग गर्नु स्वभाविक पनि हो । तर सरकारहरूले पाएको बजेट समेत खर्च गर्न नसकेको अब्शथा छ । छुट्ट्याइएको बजेट समेत खर्च गर्न नसकेको अबश्थामा बजेट माग्नुको अर्थ रहदैन ।

बरु बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्ने तर्फ धयान जान जरुरी छ । संघीयताको मूल मर्म स्रोत, साधन र निर्णयको अधिकार भएकाले संघले पनि त्यो अधिकारको पूत्याभूती गराउन जरुरी छ । संघीय सरकारका कारण बजेट खर्च गर्न सकिएन भन्ने अबश्थाको अन्त्य गरिनु पर्दछ ।

विकास आयोजनाहरू समयमै सुरु नहुने, योजना छनौट राजनीतिक प्रभावमा हुने र प्रशासनिक ढिलासुस्तीका कारण पाएको बजेट समेत कार्यान्वयन नभएको अबश्था छ । पाएको बजेटलाई प्रभावकारी रूपमा खर्च गर्ने रणनीति बनाउन जरुरी छ ।

प्रदेशमा साना टुक्रे योजना हु“दा समयमै कार्यान्वयन नभएको अबश्था छ । सरकारले योजना बनाउ“दा योजना निर्माण देखि कार्यान्वयन, अनुगमन र मूल्यांकन सम्मको संयन्त्र बनाएर कार्यान्वयन गर्न आवश्यक छ ।

क्षमता अभाव, कर्मचारी व्यवस्थापनको कमजोरी, पारदर्शिता अभाव र स्थानीय निकायस“गको समन्वयको कमी हुन दिनु हुदैन । कति खर्च गरियो र कस्तो परिणाम आयो भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।

नीति कार्यक्रम तथा बजेटको तयारीकै बेला कार्यान्वयनको पक्षलाई बलीयो बनाएर लैजान जरुरी छ । बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत