"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बढ्दै गएको बसाइँ सराईलाई रोकौ

No data was found

Khabar Raftar

मान्छेहरु सुविधा भोगी बन्दै गएका छन । त्यही सुविधा खोज्दै मान्छेहरु शहर केन्द्रित हुन थालेका छन । शहरमा बस्ति बाक्लीदै गएको छ भने गाउँहरु खाली हुदै गएका छन । गाउँगाउँमा सिंहदरबारको नारा सहित नेपालमा संघीय प्रणाली लागु भए पनि गाउँगाउँमा विकास नभएकै कारण मान्छेहरु सुविधा खोज्दै शहर पस्न थालेका हुन ।

शहरको कोलाहल पूर्ण बाताबरणमा मान्छेहरु हराउन थालेका छन । त्यती मात्रै होईन मान्छेहरु एउटै परिवार पनि छिन्नभिन्न भएका छन । गाउको सुन्दर बाताबरण विकासको नाम्मा धमीलीदै गएको छ । गाउबस्ति खाली बन्दै गएका छन । खेती योग्य जमीन बाझो बन्दै गएको छ । जसका कारण उत्पादन घट्दै जानुका साथै मानछेहरु आत्मनिर्भताबाट पर निर्भर बन्दै गएका छन । बारीको शुद्ध तरकारी, धान, चामल , गहु खाने मान्छेहरु आयातीत विषादी युक्त खानेकुराहरु खान बाध्य भएका छन ।

नसले गर्दा मान्छेहरु रोगी बन्दै गएका छन । थाईर्राईड सुगर, उच्च रक्तचाप जस्ता रोगहरुका शीकार बन्दै गव्एका छन । खासगरी दिर्घ रोगले च्याप्दै गएको छ । पसिना बगाउन छाडेपछि रोग लाग्न्ु स्भिाविक हो । त्यसैले अहिले शहरका सडकहरु विहानै मानछेहरुको ओहोर दोहरले ब्यस्त हुने गरेका छन ।

गाउँगाउँमा मोटर बाटो र खानेपानी पूर्वाधार विकास हुदै गएका भए पनि त्यो बाटोमा हिड्ने माँछेहरुको अभाव हुन थालेको छ । बिजुली पानी, यातायातसंगै शीक्षा स्वाश्थ्यको उचित प्रबन्ध गर्न जरुरी छ ।

खासगरी स्थानीय पालीकाहरुले स्थानीय स्तरमा हुने बसाई सराईलाई रोक्ने कार्यक्रमहरु बनाउन जरुरी छ । शहर सोझिएका गाउँका बासिन्दालाखई गाउँमै फर्कने बाताबरण बनाउन जरुरी छ । पहाड र हिमाली जिल्लाका बासिन्दाहरुको बसाई सराईलाई रोक्ने गरी स्थानीय पालीकाले काम गर्न जरुरी छ । बढ्दै गएको बसाइँ सराईलाई रोक्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र