"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आइरन चक्कीलाई समयमै उपलब्ध गराऔ

No data was found

Khabar Raftar

सुदूरपश्चिमका सरकारी स्वास्थ्य संस्थामा ‘आइरन चक्की’को अभाव भएको छ । ‘आइरन चक्की’ अभाव हु“दा प्रसूति जा“चका लागि आएका गर्भवती महिला निराश भएर फर्कने गरेका छन् । गर्भवती महिला र सुत्केरीका लागि निःशुल्क वितरण हु“दै आएको आइरन चक्कीको अभावले समस्या उत्पन्न भएको छ ।

दुई वर्षअघि संघले आइरन चक्की खरिद गरी प्रदेशलाई दिदै आएको भए पनि अहिले खरिद नगरेका कारण स्वास्थ्य संस्थामा ‘आइरन चक्कीको अभाव भएको हो । सरकारले यस्ता विषयलाई व्यवस्थित र मर्यादित बनाउन जरुरी भए पनि सरकारले ध्यान नदिएका कारण ‘आइरन चक्कीको अभाव भएको हो ।

सहस्राब्दी विकास लक्ष्य हासिलका लागि सन् २०३० सम्ममा मातृ तथा नवजात शिशुको मृत्युदर शून्यमा झार्ने लक्ष्य कसरी पुरा होला भन्ने प्रश्न खडा भएको छ । सरकारले विश्वसामु जनाएको प्रतिबद्धता कसरी पूरा होला प्रश्न खडा भएको छ । सरकारले समयमै आइरन चक्की उपलब्ध गराउने ब्यावश्था गर्न जरुरी छ ।

प्रदेशले आइरन चक्की खरिद गर्ने बजेट अझै पाएको छैन । आइरन चक्की खरिद गर्ने जिम्मा संघको हो या प्रदेशको ? स्थानीय सरकारले खरिद गर्न नपाउने नियम बनाई प्रदेशले खरिद गरी आवश्यकतानुसार स्थानीय सरकारलाई उपलब्ध गराउनु पर्ने भए पनि संघले खरिद गरेर पठाउनुपर्ने दाबी प्रदेशले गरिरहेको छ ।

गर्भवती र सुत्केरी महिलाको स्वास्थ्यमा समस्या आउन नदिनका लागि प्रयोग हु“दै आएको आइरन चक्की सरकारले खरिद गरी समयमै उपलब्ध गराउन जरुरी छ ।

सुदूरपश्चिम प्रदेशमा मात्र नभई देशैभरी निःशुल्क पाउने गरेको ‘आइरन चक्कीलाई उपलब्ध गराउन जरुरी छ । गर्भवती महिला र सुत्केरी महिलाको स्वास्थ्य प्रति सरकार सचेत हुन जरुरी छ । समयमै ‘आइरन चक्कीलाई उपलब्ध गराउन जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र