"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नीजि विद्यालयलाई नियमन गरौ

No data was found

Khabar Raftar

अहिले भर्ना अभियान चलेको छ । हरेक नीजि विद्यालयले भर्नाका लागी सूचना जारी गरेका छन । तर नीजि विद्यालयहरुले हरेक बर्ष मनोमानी ढ“गले भर्ना शुल्क र अन्य शुल्क बढाउने गरेका छन । हर।ेक विद्यालयले फरक फरक शुल्क निर्धारण गरेका छन । सबै विद्यालयहरुमा शुल्कको एकरुपता कायम हुन सकेको छैन ।

सम्बन्धीत निकायले ध्यान नदिदा उनीहरुले मनोमानी गर्दै आएका छन । हरेक बर्ष फेरीने पाठ्यक्रम र लिईने भर्नाशुल्कले अभिभावक हैरान भएका छन । तर पनि यस विषयमा कसैले आवाज उठाउन सकेका छैनन । हरेक बर्ष कमीशनको लोभमा फेर्दै जाने प्रकाशन, बढाईने शुल्क र लिईने भर्ना शुल्कले विद्यार्थीको ढाडसेक्ने काम हुदै आएको भए पनि सम्बन्धित निकाय मौन बस्नु दुखद विषय हो ।

धनगढी उपमहानगरपालीकाले प्रकाशन ५ बर्ष सम्म बदल्न नपाउने र शुल्क बढाउन नपाउने निर्णय गरेको भए पनि अझै शुल्क बढाएका गुनासाहरु आई रहेका छन । यस्ता विषयमा सम्बन्धीत निकाय गम्भिर हुन जरुरी छ । वर्षैपिच्छे पाठ्यपुस्तक परिवर्तन गर्ने, शुल्क वृद्धी गर्ने भर्नाशुल्क लिने व्यवस्थाको अन्त्य गर्नु पर्ने गरी काम गर्न जरुरी छ ।

शिक्षा नागरिकको मौलिक अधिकारको रूपमा संविधानमा उल्लेख गरिएको भए पनि निजी क्षेत्रका विद्यालयहरुको मनोमानी रोक्न नसक्नु दुखद विषय हो । सरकारले सहज र सम्मानजनक ढंगले बालबालिकाहरूले शिक्षा पाउन सक्ने ब्याबश्था गर्न जरुरी छ ।

महंगो र असमान शिक्षाका कारण भ्रष्टाचार मौलाउनुका साथै कयौं मानिसहरू गरिवीको खाडलमा जाकिदै गएका छन । त्यसैले सरकारले निजी विद्यालयहरूलाई नियमन गर्न जरुरी छ । शिक्षामा सबैको सहज पहु“च हुने गरी आवश्यक व्यवस्था मिलाउन सरकार गम्भीर बन्न जरुरी छ । नीजि विद्यालयको मनोमानी रोक्न जरुरी छ । सामुदायीक विद्यालयलाई प्रभावकारी बनाउन जरुरी छ । शिक्षा सबैको आवश्यकता भएकाले

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र