"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नयाँ बर्षको हार्दिक मंगलमय शुभकामना

No data was found

Khabar Raftar

नया“ वर्ष २०८१ साल विदा भएर ०८२ सुरु भएको छ । विक्रम संवत् दुई हजार बयासी
(२०८२) साल वैशाख १ गते नया“ वर्षको पहिलो दिन नेपालभर एक आपसमा शुभकामना आदान प्रदान गरी हर्षोल्लास साथ मनाइएको छ ।

बर्ष २०८१ लाई विदाई गरेसंगै नया“बर्ष २०८२ को शुभकामना आदान प्रदान गरिएको छ । विगतका बर्षहरु झै यस बर्षले कुनै किसीमको समस्या नल्यायोस सम्पूर्ण देशबासीको लागी फलदायी बनोस भनेर शुभकामना आदान प्रदान गरिएका छन । गर्नु पनि पर्छ ।

नया“ बर्षमा मीठो मसिनो खाने नया“ लुगाहरु लगाउने प्रचलन पनि बढ्दै गएको छ । जसले गर्दा गरीव निमुखा तथा सामान्य बर्ग समुदायको लागी नया“ बर्षले खासै अर्थ राख्दैन । त्यसो भएकाले नया“ बर्ष हुनेखाने र सम्भ्रान्त बर्ग समुदायका लागी उत्सब बन्दै गएको छ ।

राम्रा राम्रा नया“ नया“ लुगा कपडा लगाउने मीठो मीठो खानेकुरा खाने भएकाले पनि हुनेखानेहरुका लागी नया“ बर्षले महत्व राखेको देखिन्छ । सर्बसाधारणका लागी बर्ष के ेहो ? तीहार केहो थाहै हुदैन ।

त्यसैले उनिहरुको लागी पनि यस्ता नया“ बर्ष र पर्बहरु मनाउन सक्ने बाताबरण बनाउन जरुरी छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्ष पछि विक्रम संवत् सुरु भएको भन्ने भनाई छ । विक्रम सम्बतको पनि २०८२ सालको शुभकामना दिदै गर्दा ती सर्बसाधारणहरु जसले यसको बारेमा केही जानेका छैनन तीनीहरुले पनि नया“ बर्षको खुसीयाली बाड्ने बातारबण बनाई दिनु पर्छ ।

गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गरी अगाडी बढ्न उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु सरकारले बनाउन जरुरी छ ।

नया“ बर्षमा बिहानै उठ्ने नुहाउने, घरकोठा–आ“गन सफा गर्ने, मीठोमीठो खाने, साथी तथा इष्टमित्रस“ग भेटघाट गरी एक आपसमा शुभकामना आदान प्रदान गरी नया“ बर्षको खुसी बाड्ने कुरा आफैमा मह्त्वपूर्ण छ । देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा नया“ बर्ष २०८२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र