"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकार आफैले खनेको खाल्डो पर्ने त होईन ?

No data was found

Khabar Raftar

कुनै समयमा नागरिकले अध्याधिक रुचाएका केपीवली अहिले गन्हाउदै गएका   छन । भारतको नाकाबन्दी विरुद्ध डटेर सामना गरेका प्रधानमन्त्री केपी वलीलाई जनताले अध्याधीक रुचाएका भएपनि अहिले रवीलामीछाने विरुद्ध साधीएको प्रतिशोध,राजाबदी आन्दोलनमाथीको ज्यादती र कुलमान प्रकरणले गन्हाउदै गएका हुन । आई लव यु केपी भनेका जनताहरुले केपी चोर देश छोडका नाराहरु लगाई रहेका छन । बास्तवमा भन्ने हो भने प्रधानमन्त्री भ्रष्टहरुका नाईके हुन भन्ने जनतामा सन्देश गएको छ ।

उज्यालो नेपालका प्रबर्तक कुलमान घिसिङलाई हटाएर विल नतिर्ने ब्यापारीको पक्षमा उभिनु, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामीछानेलाई राजनैतिक प्रतीशोधको शिकार बनाउनु र शान्तीपूर्ण आन्दोलन गरीरहेका राजाबादीहरुमाथी दमन गरिनुले प्रधान मन्त्री वली प्रति जनतामा वितीष्णा उत्पन्न भएको छ । सहकारी ठगीको आक्षेप लगाउदै मानसिक र भौतीक रुपमा रवी लामीछानेलाई यातना दिने सरकारको कार्यले आमनागरिक र न्याय प्रमी जनतामा आक्रोस उत्पन्न भएको छ ।

सरकारले कानुनको धज्जी उडाउदै मानसिक यातना दिदा पनि रवी विचलीत भएका छैनन बरु शक्तिशाली बन्दै गएका छन । सरकार डगमगाएको छ रवी डगमगाएको छैन । मध्यरातमा पक्राउ पुर्जीविना पक्राउ गर्न लामीछानेको घर पुगेका प्रहरीले सोधेको अन्तीम ईच्चछा केछ भन्ने प्रश्नले कानुनको धज्जी उडाएको छ । मृत्युदण्डको कानुन नभएको देशमा मृत्युदण्ड दिनु अघी सोधीने प्रश्न गरिनुले गम्भिर आशंका उत्पन्न गराएको छ ।

सरकारको रबैयाले संसार हसाएको छ । विधिको शासनलाई मजाक बनाएको छ । सरकारको यस्तै रबैया रही रहने हो भने सरकार आफैले खनेको खाल्डोमा पर्ने पर्ने त होईन ? भन्ने प्रश्न उब्जीएको छ । राजाबदीलाई निरकुंश देख्ने हरुले आफुले केगर्दै छौ भनेर समीक्षा गर्नु जरुरी छ । कानुन सबैका लागी बराबरी हो भनेर ब्याबहारीक रुपमा देखाउन जरुरी छ । आफनालाई चोख्याउने र अरुलाई राजनैतीक प्रतीशोधमा दुख दिने कार्य बन्द गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र