"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

देशलाइ सम्बृद्ध बनाउन चोरी निकासी रोकौ

No data was found

Khabar Raftar

देशमा महंगी बढ्दै गएको छ । सुशासन, विकास र समृद्धिको आशा केवल आसामै सिमित हुन पुगेको छ । सरकारले महंगी नियन्त्रण गर्न तर्फ नभई प्रतीशोध साध्ने काम गरी रहेको छ । सरकारले जनताका लागि गर्नु पर्ने काम गर्न सकेको छैन । सिमा नाकाबाट हुने अबैध तसकरी अझै रोकियको छैन ।

तस्करी नियन्त्रण हुन नसक्दा राजस्व समेत घटदै गयको छ । जनजीविकाका पक्षमा सरकार्ले एउटा कार्यक्रम समेत ल्याउन सकेको छैन । जताततै भ्रष्टाचार र अनियमितताका घटनाहरु हुने गरेका छन । सरकारी निकायको कमजोर उपस्थिति र गलत तत्वस“गको सा“ठगा“ठका कारण भारत र नेपालका विभिन्न नाकाबाट राजस्व छली र तस्करी गरी करोडौं मूल्यका सामानहरु आयात हुने क्रम बढ्दै गएको छ ।

तस्करी हुने क्रम बढे पनि त्यसलाई रोक्ने जिम्मेवारीमा रहेको राजस्व अनुसन्धान विभाग र सुरक्षा निकायले प्रभावकारी भूमिका निर्वाह गर्न सकेका छैनन् । तस्करीमा संलग्नहरुलाई संरक्षण हुने गरेको छ । कमिसनका कारण सीमा क्षेत्रमा हुने तस्करी रोकन नसकिएको हो । सरकारी निकायको संलग्नता विना तस्करहरुले ठूलो परिमाणमा सामान तस्करी गर्न सम्क्दैनन । तस्करी बढ्नु भनेकै सरकारी अधिकारीहरुको संलग्नता हुनु हो ।

राजस्व अनुसन्धान विभागलाई राजनीतिक नेतृत्वले सधै हस्तक्षेप गरी कमजोर बनाउ“दा पनि विभागले प्रभावकारीरुपमा काम गर्न नसकेको अबस्था छ । सरकारको उच्च तहबाट राजस्व अनुसन्धान विभागमाथि गरिने सबै खाले हस्तक्षेप रोकेर स्वतन्त्रपूर्वक काम गर्न दिनु पर्छ । देश्मा सुशासन र विधिको शासन स्थापित गर्ने हो भने तस्कर, माफियाहरुस“गको नेताहरुको सम्बन्ध टुटन जरुरी छ ।

तस्करी रोकेर राजस्व बढाउन जरुरी छ । राजस्व बढाउन भन्सार नाकामा निगरानी बढाउन जरुरी छ । तस्करलाइ साथ सपोर्ट गरेर रकम कुम्लाउनेहरुलाइ कारबाही गर्न जरुरी छ । देशलाइ सम्बृद्ध बनाउन सिमानाकामा हुने चोरी निकासी रोक्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र