"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सरकार द्वन्द्वपीडितका समस्या समाधान गरौ

No data was found

Khabar Raftar

कि सास चाहियो कि लास चाहियो भन्ने बेपत्ता पारिएका ब्यक्तिहरुका परिवारको चाहाना अहिले सम्म पूरा हुन सकेको छैन । कतीपय बेपत्ता पारिएका ब्यक्तिहरुको नाममा भएको सम्पती हस्तान्तरण हुन नसक्दा द्वन्द्वपीडितहरुले समस्या झेल्नु परेको छ । ज्यूदो अथबा मृत अबश्थाको जानकारी हुन नसक्दा मृत्यु दर्ता समेत हुन नसको अबश्था छ ।

द्वन्द्वपीडितहरुले अहिले सम्म समस्या भोग्नु परेको छ । सरकार द्वन्द्वपीडित प्रति सम्बेदनशिल नभएकाले सम्बेदनशिल हुन जरुरी छ । द्वन्द्वपीडितका समस्या समाधान गर्न सरकार सम्बेदनशिल हुन जरुरी छ । द्वन्द्वपीडित समुदायका समस्या समाधान गर्न जरुरी छ । गम्भिर खालका मानव अधिकार उलंघनका घटनाहरु र मानव अधिकार उलंघनका घटनाहरु मध्ये गम्भिर खालका मानव अधिकार उलंघनका घटनाहरुमा कारबाहीको सुनिश्चत्ता गरिनु जरुरी छ ।

मानव अधिकार उलंघनका घटनाहरुमा हत्या जस्तो विषयमा माफ दिन नसकिने भएकाले कानुनी कारबाही गरिन जरुरी छ । सरकार गम्भिर भएर द्वन्द्वपीडितरुका समस्याहरुलाई मध्येनजर गरेर न्याय दिन जरुरी छ । द्वन्द्वपीडितका सुझावहरुलाई मनन गरेर उनीहरुले भोग्दै आएका समस्याको समाधान गर्न जरुरी छ ।

सरकारले द्वन्दका घाउहरुमा मलम लगाउने प्रयास गर्नुका साथै संक्रमणकालीन न्यायलाई प्राथमीकतामा राख्न जरुरी छ । द्वन्द्वपीडितका समस्या समाधान गर्न जरुरी भएकाले सरकार जिम्मेवार बन्न जरुरी छ । द्वन्द्वपीडितका समस्या समाधान गर्ने गरी पहल थाल्न आवश्यक छ ।

अहिले पनि द्वन्द्वपीडितहरुले समस्या भोग्नु परेकाले बेपत्ता योद्धाहरुको यथार्त स्थिति सार्ब जनीक गरी परिवारका सदस्यहरुले भोग्नु परेको पीडामा मलम लगाउन जरुरी छ । देश सबैको हो, सबै नागरिकले बाच्न पाउने छन भन्ने सन्देश दिने गरी सरकारले काम गर्न जरुरी छ । द्वन्द्वपीडितहरुले भोग्नु परेका समस्याहरुलाई समाधान गर्न सरकारले अहम भमूमीका निर्बाह गर्न जरुरी छ । सरकारले द्वन्द्वपीडितहरुका समस्या समाधान गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र