"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बालसुधार गृहलाई ब्यबश्थीत गरौ

No data was found

Khabar Raftar

अपराध दिन दिनै बढ्दै गएको अबश्थमा बालबालीकाहरु पनि अपराधमा सम्लग्न हुने गरेका घटनाहरु बढ्दै जान थालेका छन । त्यसत अपराधमा सम्लग्न बालबालीकाहरुलाई सुधार गृहमा राख्नु पर्ने भए पनि सुधार गृह प्रयाप्त मात्रामा नहुदा १८ वर्षमुनिका बालबालिकालाई राख्न समस्या हुने गरेको छ ।

सुदूरपश्च्मि प्रदेशको डोटी स्थित एउटै बालगृहमा बालबालीका धेरै भएकाले अन्य स्थानमा पठाउनु पर्ने बाध्यता छ । भएको सुधार गृहलाई पनि ब्यबश्थीत बनाउन नसकिएको अबश्था छ । क्षमता भन्दा बढी बालबालीकाहरु राख्नु पर्ने अबश्था रहेको     छ । बालबालिकाले अपराध गरेमा तिनलाई कारागारमा राखेर सजाय दिनुभन्दा सुधार गर्ने उदेश्यले बालसुधार गृहमा राखिने भए पनि उद्देश्य पुरा हुन नसकेको अबश्था छ ।

कारागारलार्ई पनि सुधारगृहका रुपमा लिन जरुरी छ । उमेर नपुग्दै आपराधिक क्रियाकलापमा संलग्न बालबालिकाहरुलाई झनै् सुधार गर्न जरुरी छ । त्यसैले पनि बालसुधार गृहलाई ब्याबश्थीत गर्न जरुरी छ । बालसुधार गृह सुधार गृह नभई यातना गृह नबनुन भनेर सर्तक रहन पनि जरुरी छ ।

पहिला बालसुधार गृहको सुधार आवश्यक छ । त्यस पछि त्यसमा राख्ने बालबालीकाको ुसुधार हुन जरुरी छ । बालसुधार गृहमा विरामी हुदा समयमै उपचार नपाउनु,उनीहरुलाई सिपमुलक तालीमहरुको ब्याबश्था नहुनु जस्ता कारणहरुले उनीहरुको मानसिकतामा सुधार आउन नसकेको देखिन्छ । बालसुधार गृहमा पारिबारिक बताबरण बनाउन जरुरी छ ।

सुधारको सुरुआत गर्न सक्ने गरी पर्याप्त ब्याबश्था गर्न जरुरी छ । खाय खा नखाय घिच भन्ने जस्ता ब्याबहारको अन्त्य गर्न जरुरी छ । क्षमता भन्दा बढी संख्यामा बालकहरू सुधार गृहमा राख्नु पर्दा झनै असहज हुने गरेको छ । शिक्षा र स्वास्थ्यको पनि उचीत ब्याबश्था गर्न जरुरी छ ।

उमेर पुगिसकेका व्यक्ति पनि बाल सुधार गृहमै राख्नु पर्ने अबश्थाले पनि समस्या हुने गरेको छ । सुधार गृहले मानसिकता नविगारी सुधार गर्न जरुरी छ । बालसुधार गृहको संख्या बढाएरमात्रै समस्या समाधान नहुने भएकाले बालबालिकाहरूलाई आपराधिक कार्यबाट जोगाउनेतिर समाज र राज्यले काम गर्नु जरुरी छ । सा“च्चिकै सुधार गर्ने गरी सुधार गृहहरूलाई विकास गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र