फागुन २९ धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर–१ मालपोत रोडको शिवशक्ति भोजनालयका सञ्चालक प्रकाश भट्टले ३५ लाख मूल्यको जग्गा दान गरेका छन् ।
कैलालीको गौरीगंगा नगरपालिकावडा नम्बर–७ मा रहेको एक कट्ठा ६ धुर जग्गा भट्टले दान गरेका हुन ।
सुदूर पश्चिमाञ्चल साहित्य समाजले आयोजना गरेको श्रीमद् भागवत कथा सप्ताह ज्ञान महायज्ञमा भट्टले जग्गा दान गरेका हुन ।
साहित्य समाजले अक्षयकोष तथा सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण गर्ने उदेश्यले महायज्ञ सञ्चालन गरेको थियो ।
Post Views: 222


