"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

नागरिक्को ठगी भएको बचत फिर्ता गरौ

No data was found

Khabar Raftar

गाउ“ गाउ“मा सहकारी घरघरमा भकारी नारा एक दमै राम्रो भए पनि केही गहरुका कारण नारामै सिमीत रहेको छ । सहकारीहरुले एक पछि अर्को लुट मचाउदै आएकाले नारामै सिमीत हुन पुगेको हो । जनताहरुले खाई नखाई बचत गरेको पैसा सहकारीका सञ्चालकहरुले लुटेर भागेपछि हजारौ नागरिकहरुले सास्ती खेप्नु परेको छ ।

सरकारले उनिहरुको बचत फिर्ता गराउनु पर्ने भए पनि झारो टार्ने काम गर्दै आएको छ । सहकारी ठगहरुलाई पक्राउ गर्न सरकारले ईच्छा देखाएको छैन । ऐन, नियमहरू नै परिवर्तन गरी सहकारीका बारेमा सरकारले निर्मम समीक्षाका साथ कदम चाल्न आवश्यक भए पनि सरकार रवीलामीछानेका पछी हात धोएर लागेको छ । जनतालाई गरीरहेको देखाउन काम गरे जस्तो गरी रहेको छ ।

गरीव निमुखा नागरिकहरूको बचत रकम सरकारले दिने ब्याबश्था गर्न जरुरी छ । नेपालका सहकारीको वर्षाैंदेखिको विकृति रोक्न सरकार गम्भिर नहुनुले पनि भ्रष्टाचारको गन्ध आउने गरेको छ । होईन भने सहकारीको मर्मविपरीत पैसाले पैसा छाप्ने धन्दाकै रूपमा सहकारीहरूमा मौलाएको विकृति रोक्न सरकारले ठगहरुलाई कारबाही गर्न जरुरी छ । देशभरका अधिकांश सहकारीका सञ्चालकहरूको ठगी धन्दाले सर्बसाधारण जनता फन्दामा परेका छन ।

खाइनखाई बचत गर्नेहरूको बचत फिर्ता गराउन राज्इ तयार हुनु पर्छ । शिवशिखर बहुउद्देश्यीय र विराटनगर तुलसी बहुमुखी सहकारीले बचतकर्ताको रकम फिर्ता गरेका छैनन । उनीहरुको जायजेथाबाट भए पनि सरकारले तिर्र्ने ब्याबशथ गर्न जरुरी छ । अपुग भए राज्यले सरकारी ढुकुटीबाट तिर्न जरुरी छ । नागरिक र उनीहरूको धनसम्पत्तिको सुरक्षा प्रति सरकार संवेदनशील नहुनुले सहकारी ठगीका कार्य बढ्दै गएका छन । सरकार जिम्मेवार हुन जरुरी छ ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीका सञ्चालकहरुबाट सर्बसाधारणहरुको रकम असुलउपर गर्ने कानुनी ब्याबश्था गरिनु पर्दछ । दिनै दिनको रिपोर्ट सरकारी निकायबाट जा“चिने प्रबन्ध मिलाउन जरुरी छ ।

देशभरका सहकारीले गरिरहेकोे कारोबार राज्यको निगरानीमा नभएकै कारण सञ्चालकहरुले टुट्ने र भाग्ने काम हु“दै आएको छ । बचत कर्ताहरु ठगीदै गएका छन । सरकारले यस्ता घटनाहरुबाट पाठ सिक्दै तुरुन्तै कदम चालेर निमुखा नागरिकहरूको ठगी भएको बचत रकम फिर्ता गर्ने गरी ब्याबश्था गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र