"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

आधुनिकताका नाम्मा रोग पालेर नबसौ

No data was found

Khabar Raftar

पहिले अस्पताल पनि थिएनन । मान्छेहरु विरामी हुँदा जडीबुटीको सहारा लिनु पदथ्यो । तर पनि मान्छेहरु स्वश्थ थिए । झाडा पखाला, सामान्य ज्वरो र रुघा खोकी बाहेक रोगहरु के हुन भन्ने थाहा सम्म हुदैनथ्यो । ती रोगहरुको पनि घरेलु उपचार गरिन्थ्यो । स्वश्थ खाने कुरा, तरकारी, फलफुल र कडा मेहनेतले मान्छेलाई स्वश्थ बनाएको थियो ।

अहिले मान्छेहरु आधुनिकताका नाममा रोगी बन्दै गएका छन हरेक घरमा विरामी रहेका छन । बाचुन्जेल औषधी खानु पर्ने बाध्यता छ । विरामी हुँदा लाखौ रुपैया खर्च पनि गर्ने गरेका छन । तर पनि मान्छे पहिले जस्तो अहिले स्वश्थ हुने अबश्था छैन । मानिसहरूको जीवनशैली र खानपानमा परिवर्तन आएको छ । त्यसैले अनेकथरी रोगले मान्छेहरु ग्रसित बन्दै गएका छन ।

मधुमेह,थाईराईड , बलडप्रेसर जस्ता रोगहरुले मानछेहरु आक्रान्त बन्दै गएका   छन । मान्छेहरु सुविधा भोगी भएकै कारण, परिश्र्रम गर्न छाडेकै कारण रोगी बन्दै गएका छन । त्यसका अलाबा विषदीयुक्त खाने कुरा र दुषीत बाताबरणका कारण पनि मान्छेहरु विरामी बन्दै गएका छन । खानपान, शारीरिक सक्रियताको कमी, परिश्रमको अभाव,मानसिक तनाव र मोटोपनका कारण नेपालमा मधुमेहका बिरामीहरूको संख्या निरन्तर रूपमा बढ्दै गएको छ ।

खेतबारीमा पसिना बगाउने मान्छेहरु, लामोदुरीको यात्रा पैदल गर्ने मान्छेहरु अहिले अल्छी बनेका छन । सुविधाको नाम्मा काम गर्न छाडेका छन । विषादीयुक्त खाने कुराहरु खान बाध्य छन । गाडीमा यात्रा गरिरहेका छन । पसिनाको एकथोपा बग्न सकेको छैन । त्यसैले पनि मान्छेहरु रोगी बन्दै गएका छन । त्यसैले विहानै मान्छेहरु मर्निङवाकको नाम्मा जानुको मुख्य कारण नै हो ।

जस्ता कारणहरूले गर्दा मधुमेहको सडकमा कुदिरहेका छन । तर नि मान५ेहरु स्वश्थ हुन सकेका छैनन । हामी अल्छी बनेकै कारण हाम्रो शरिमात्रै नभई हाम्रो मानसिकता नै रोगी बन्दै गएको छ । यसको उपचारका लागी हामीले श्रमसंग जोडीन जरुरी छ । खेतबारीमा पसिना बगाउन जरुरी छ । बाझो रहेको जमीनलाई हराभरा बनाएर अर्गानीक खाने कुरा खाने बाताबरण बनाउन जरुरी छ ।

आयातीत विषादी युक्त खाने कुरालाई बहिष्कार गर्न सक्नेगरी जीवनशैली बदल्न जरुरी छ । श्रम वा व्यायाम नगर्ने र तयारी खानेकुरा धेरै खाने अनि असन्तुलित भोजन गर्ने जस्ता कार्यहरु हामीलेब नद गर्न जरुरी छ । सबैभन्दा पहिला आफ्नो स्वास्थ्यको ख्याल आफैंले गर्न श्रमसंग जोडीन जरुरी छ ।

पाचन प्रकृयालाई बलियो बनाउन मात्रै नभई शरिका अंगहरुलाई सक्रिय राख्न पनि हामीले श्रमलाई महत्व दिनै पर्छ । हाम्रा पूर्खाहरुको जीवनशैली र स्वश्थतालाई हेरेर हामीले पनि विलासितालाई त्यागेर कडा मेहनेतमा जुटन जरुरी छ । दिशा पीसाव समेत घर भित्रै गर्ने बानी बसेका हामीले खेतबारीमा गएर मेहनेत गर्ने बानी बसाल्न जरुरी छ । पसिना बगाउन जरुरी छ ।

पसिनाको फलमीठो हुन्छ भन्ने कुरालाई बुझेर श्रमसंग जोडीन जरुरी छ । आधुनिकताका नाम्मा रोग पालेर बस्नु भन्दा मेहनेत गरेर स्वश्थ बन्न जरुरी छ । आधुनिकताका नाम्मा रोग पालेर नबसौ भन्ने चेतनाको विकास गर्न जरुरी छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र