"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित तथा बिपन्न महिलालाई उद्यमी बनाउन बीउपूँजी रकम हस्तान्तरण

No data was found

Khabar Raftar

फागुन १८ धनगढी । कैलाली जिल्लाका दुई वटा पालिकामा गठीत समुहका बिपन्न दलित महिलालाई आयआर्जन गरी स्वरोजगार बनाउन ६ लाख रुपैया अनुदान प्रदान गरिएको छ । धनगढी उप–महानगरपालिका र गौरीगंगा नगर पालिकाका १० वटा समुहका २९ जना बिपन्न दलित महिलालाई प्रति समुह ३ लाख रुपैयाका दरले जम्मा ६ लाख रुपैया अनुदान प्रदान गरिएको हो ।

दलित महिला संघ फेडो कैलालीद्धारा धनगढी उप–महानगरपालिका र गौरीगंगा नगरपालिकाका १० वटा समुहका २९ जना बिपन्न दलित महिलालाई ६ लाख नगद अनुदान प्रदान गरिएको हो ।

नेपालमा दलित महिला र किशोरीको मानव अधिकार प्रवर्धन परियोजनाबाट उनीहरुलाई ६ लाख नगद रकम अनुदान प्रदान गरिएको जिल्ल संयोजक विनोद घिमीरेले जानकारी गराए । उक्त रकमबाट दलित तथा बिपन्न महिलाहरुले स्थानीय स्तरमाउद्यमशील बननाई आत्मनिर्भर बन्ने कोशिस गरिरहेको घिमीरेले जानकारी गराए ।

महिलाहरुले उक्त रकम कुखुरापालन, खुद्रापसल, बाख्रापालन, बंगुरपालन जस्ता ब्यवसायमा लगानी गरी आत्म निर्भर बन्ने कोशिस गरीरहेको उनले जानकारी गराए । परियोजनाबाट व्यवसाय सञ्ंचालन सहयोग र म्याचिगं सहयोग गरि प्रतिव्यक्ति १५ हजार देखि ३५ हजार सम्म अनुदान दिईएको दलित महिला संघका अध्यक्ष सविना सुनारले जानकारी गराईन ।

अनुदान रकम थोरै भए पनि त्यसमा थपेर बिपन्न महिलाहरुले सानो सानो उद्यमगरी आफूलाई स्वरोजगार बनाउन कोशिस गरेको उनले बताईन । रकम दिनु अघि संस्थाले उनीहरुलाई उद्यमशीलता बिकास तालिम, व्यसायिक योजना निर्माण लगायतका सीप प्रदान गरेको उनले जानकारी गराईन ।

दुवै पालिकाका पालिका तथा वडा स्तरीय जनप्रतिनीधीको रहोवरमा बितरण गरिएको अनुदान रकम समुहको बीउपूजीका रुपमा रहने र बढीमा १ बर्ष पछि घुम्तीकोषका रुपमा अन्य व्यवसाय गर्ने सदस्यलाई समुहले निर्णय गरि प्रदान गरिने संस्थाका जिल्ला कार्यक्रम संयोजक बिनोद कुमार घिमिरेले जानकारी गराए ।

जसबाट समुहको बचत कोषको प्रवर्धन भई समुहका प्रत्येक सदस्यलाई आर्थिक गतिबिधी सञ्चालन गर्न मद्दत पुग्ने उनले बताए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो