"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

महाकाली भन्सार कार्यालयद्वारा ६१ लाख २६ हजार राजस्व संकलन

No data was found

Khabar Raftar

फागुन १७ बैतडी । बैतडीको महाकाली भन्सार कार्यालय झुलाघाटले चालु आर्थिक बर्षको अहिले सम्म ६१ लाख २६ हजा राजस्व संकलन गरेको छ । भन्सार कार्यालय झुलाघाटले चालु आर्थिक बर्षको अहिले सम्म ६१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

महाकाली भन्सार कार्यालयका लेखापाल देवराज रानाले चालु आर्थिक बर्षमा १ करोड ३ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेको जानकारी गराउदै अहिले सम्म ६१ लाख २६ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराएका हुन ।

गत बर्ष लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको जानकारी ग राउदै उनले कार्यालयले यस बर्ष बढी लक्ष्य लिएको बताए । गत आर्थिक बर्षमा ५० लाख ८९ हजार राजस्व संकलनको लक्ष्य राखेको कार्यालयले ८६ लाख ८४ हजार ९० रुपैयाँ राजस्व संकलन गरेको उनले जानकारी गराए ।

लक्ष्य भन्दा बढी राजस्व संकलन भए पछि यस बर्ष लक्ष्य बढी तोकिएको रानाले बताए । यस बर्ष लक्ष्य अनुसार राजस्व संकलन हुने अवस्था नदेखिएको बताउदै उनले देशैभरी भन्सार कार्यालयहरुमा लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए ।

महाकाली भन्सार कार्यालय झुलाघाटले भारतबाट आयातित वस्तुबाट राजस्व संकलन गर्दै आएको उनले बताए । झुलाघाट नाकाबाट निर्यात भने शून्य रहेको लेखापाल रानाले जानकारी गराए । झुलाघाट नाकाबाट कपडा, चप्पल,श्रृंगार, भाँडाकुडा लगायत सामग्री आयत हुँदै आएको उनले जानकारी गराए ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो