"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भन्सार छलीका अबैध सामान बरामद

No data was found

Khabar Raftar

फागुन ०७ धनगढी । कैलाली र कञ्चनपुरबाट प्रहरीले १० लाख ३८ हजार ६ सय रुपैयाँ बराबरको अबैध सामान बरामद गरेको छ । प्रहरीले मंगलबार भारतबाट अबैध रुपमा भित्र्याईएको उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर–२ सिसा पोष्ट, धनगढी उपमहानगरपालिका वडा नम्बर–३ मिलन चोक, धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरबेहडी, धनगढी उपमहानगरपालिका वडा नम्बर–१० चकमेलीघाट र गोदावरी नगरपालिका वडा नम्बर–४ गोदावरी वनदेवी मन्दिर नजिकबाट अबैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ३ लाख ४२ हजार ५ सय ८० रुपैयाँ मूल्य बराबरको सरप, साबुन, सुटपिस, लेहेङ्गा, टोपी, बुदिया, खेलौना, भाँडा बर्तन, गाडीका फिल्टर, झुमर लाईट, वाल लाईट, बाउण्ड्री लाईट, लिड लाईट, बच्चाको खेलौना लगायतका सामानहरु बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर–४ बसपार्क नजिक, भीमदत्त नगरपालिका–११ भुजेला र बेलौरी नगरपालिका वडा नम्बर–१ खल्लाबाट अबैध रूपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी ६ लाख ९६ हजार २० रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका कपडा, पेन्ट, चस्मा, ब्रासेट, बेलुन लाईट, औठी, रुद्राक्ष माला, गोल्डन लकेट, बच्चाको खेलौना, बोईलर कुखुरा, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरेको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो