"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

माओवादी केन्द्रले धनगढीमा ‘जनयुद्ध दिवस’ मनायो

No data was found

Khabar Raftar

फागुन ०१ धनगढी । नेकपा माओवादी केन्द्रले धनगढी जनयुद्ध दिवस मनाएको छ । धनगढी उपमहानगर कमिटीलेले धनगढीमा ३० औ जनयुद्ध दिवस मनाएको हो । जनयुद्ध दिवसको अवसरमा रक्तदान समेत गरिएको बताईएको छ । धनगढीको पार्कमोडमा रक्तदान तथा शुभकामना आदान प्रदान गरी जनयुद्ध दिवस मनाईएको हो ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा र पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन,लक्ष्मीदत्त जोशी,लोकेन्द्र लम्साल,रमेशसिंह धामी,शान्ति नेपाली,ललितसिंह ठगुन्ना,देवकी मल्ल,निर्मला जोशी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष अक्कल रावल,दीपेन्द्र कुँवर, माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढा लगायतको उपस्थितिमा जनयुद्ध दिवस मनाईएको हो ।

कार्यक्रममा ३० जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । अवसरमा ५५ जनाले रक्तदान गरेको नेकपा माओवादी केन्द्रका धनगढी उपमहानगर समितिका उपाध्यक्ष रमेशप्रसाद भट्टराईले जानकारी गराए ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुन,लक्ष्मीदत्त जोशी,लोकेन्द्र लम्साल,रमेशसिंह धामी,शान्ति नेपाली,ललितसिंह ठगुन्ना,देवकी मल्ल,निर्मला जोशी, माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समिति उपाध्यक्ष अक्कल रावल,दीपेन्द्र कुँवर, प्रदेश सचिव जनक बुढा लगायतको उपस्थिति रहेको थियो ।

उपमहानगर कमिटी अध्यक्ष बलबहादुर ऐरको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए । कार्यक्रममा रक्तदानलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । उपमहानगर कमिटी अध्यक्ष बलबहादुर ऐरको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन सचिव सुरेश सुनारले गरेका थिए । कार्यक्रममा रक्तदालाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र