"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

एकीकृत समाजवादीको कैलाली इन्चार्जमा सोडारी

No data was found

Khabar Raftar

माघ १५ धनगढी । नेकपा एकीकृत समाजवादीले दीर्घ बहादुर सोडारीलाई कैलाली जिल्लाको इन्चार्ज बनाएको छ । असारमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनको लामो समय पछि एकीकृत समाजवादीले उनलाई कैलाली जिल्लाको इन्चार्ज बनाएको हो ।

पोलिटब्युरो सदस्य सोडारी सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन । ७७ वटा जिल्लामा समाजवादीले इन्चार्ज बनाएको छ भने ानिर्वाचन क्षेत्रको इन्चार्ज पनि तोकेको छ । कैलाली क्षेत्र नम्बर १ मा सुशीला बुढाथोकी, २ मा लक्ष्मीकुमारी चौधरी, ३ मा चुनकुमारी चौधरी, ४ मा कल्पना रेग्मी र ५ मा तारादेवी तामाङलाई इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी तोकिएकालाई जिल्लाको सह इन्चार्जको पनि जिम्मेवारी दिइएको छ । त्यसैगरी डोटी जिल्लाको इन्चार्जमा पूर्णा जोशी, अछामको इन्चार्जमा कुलबहादुर कुँवर, बझाङको इन्चार्जमा दिलबहादुर सिंह, बाजुराको इन्चार्जमा अजय बहादुर मल्ल, दार्चुलाको इन्चार्जमा प्रमाराम ओड, बैतडीको इन्चार्जमा माया भट्ट, डडेल्धुराको इन्चार्जमा नरबहादुर विष्ट र कञ्चनपुरको इन्चार्जमा लालबहादुर खड्कालाई जिम्मेवारी तोकिएको छ । एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी एक वर्षका लागि तोकेको जानकारी गराएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र