"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान नियन्त्रणमा

No data was found

Khabar Raftar

पौष २१ धनगढी । कैलाली र कञ्चनपुरबाट भन्सार छली गरी ल्याएका अबैध सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनगढी उप महानगरपालिका वडा नम्बर २ धनगढीगाँउ, वडा नम्बर ९ त्रीवेणीघाट, जोशीपुर गाउँपालिका वडा नम्बर १ स्याउले, कैलारी गाउँपालिका वडा नम्बर ४ भितरीया मिलन सामुदायिक वन र “के” गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरिल्याएका करिब ३ लाख ८६ हजार ८ सय ८० रुपैया मूल्य बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले चिनी, बिडी, सुर्ती, दुध पाउडर,फलामको साङ्लो, चप्पल, जुत्ता, मोजा, डोरी, भुजा, सिद्रा माछा लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ लालझाडी र बेलौरी नगरपालिका वडा नम्बर १० भुँडाबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख ३८ हजार ३ सय ६५ रुपैया मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बिडी, सुर्ती, प्लाष्टिक झिल्ली लगायतका सामान बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी बैतडी प्रहरीले अवैध सामान बरामद गरेको छ । शनिबार दशरथचन्द नगरपालिका वडा नम्बर – १० अदारीपिण्ड स्थित सडक किनारबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका ६२ हजार ६ सय २५ रुपैयाँ बराबरको सामान बरामद गरिएको हो ।

चिनी, मिश्री, दाल, खाने तेल, सरप, नरिवल, जिरा, चियापत्ती, पिठो, सुर्ती, साबुन, बदाम, प्लाष्टिक झिल्ली लगायतका सामानहरु प्रहरी चौकी बाराकोटबाट खटिएको गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । बरामद सामान आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय झुलाघाट पठाइएको बताईएको छ ।

भर्खरै

अस्पताललाई सुविधायुक्त बनाऔ
‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह
गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह
कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन
कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो
डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र
कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै
डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो
डडेल्धुरामा सैनिक परिवारलाई बेमौसमी तरकारी उत्पादन तालिम
सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सञ्चालन

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

अस्पताललाई सुविधायुक्त बनाऔ

2

‘मिडियालाई अंकुश लगाउने होइन्, मापदण्ड बनाएर अगाडी बढ्नु पर्छ’ मुख्य मन्त्री शाह

1

गहुँ काटीसके पछि खेतबारीमा आगो नलगाउन कैलालीका स्थानीय पालिकाको आग्रह

82e6e4e0-4289-4e48-8f8b-d12796503b94

कञ्चनपुरका आरक्ष पीडितद्वारा अर्धनग्न प्रदर्शन

5b14a508-2421-4026-b221-07241a8b69e7

कञ्चनपुरमा ७० हजार २ सय ७७ जना बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाईयो

images

डडेल्धुराको सदरमुकाममा बजेट अभावमा सडक अलपत्र

937d9690-535b-46b5-ba81-b30af6fa791f

कैलालीका मुक्त कमैया शिविर,युवाविहीन बन्दै

Untitled-2

डडेल्धुरामा घरमै राहदानी पुग्न थाल्यो