"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

ओली गुटले शत्रुवत् व्यवहार देखायो ः भीम रावल

No data was found

Khabar Raftar

पौष १७ धनगढी । एमालेको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका नेता भीम रावलले ओली नेतृत्वको गुटको कुत्सित मनसायका कारण आफुलाई कारबाही गरिएको बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका रावलले अत्यन्त कठीन परिस्थितिमा समेत संगठन निर्माण र विस्तारमा लागेको स्मरण गर्दै नेतृत्वको शत्रुवत् व्यवहारका कारण कारबाही गरिएको बताएका हुन् ।

विभिन्न समयमा पार्टीमा उत्पन्न समस्या समाधान गर्न र विभाजनलाई रोक्न भूमिका निर्वाह गर्ने, अत्यन्त कठिन स्थितिमा स्वदेश र प्रवासमा पार्टी संगठन निर्माण तथा विस्तारको काम गर्ने, शान्ति प्रक्रिया र संविधान निर्माण लगायतका जटिल र कठिन कामहरूमा पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने, राष्ट्रिय स्वाधीनता स्वाभिमान, जनताको हितलाई सर्वोपरी राख्दै सिद्धान्त, आदर्श र इमानदारीलाई आत्मसात् गर्नेलाई सदस्यबाटै निकाल्ने कामले नेतृत्व गुटको कुत्सित मनसायलाई छर्लंग गरेको उनले बताए ।

अध्यक्ष केपी ओली नेतृत्वको गुटले भीम रावललाई भेट्नेको नम्बर काट्ने र योजना नदिने प्रचार गराएको आरोप लगाउँदै रावलले पार्टी जिल्ला कमिटीको बैठकमा समेत आफूलाई नबोलाई शत्रुवत् व्यवहार गरिएको बताए ।

एकल र सर्वसम्मत सिफारिस भएर पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारबाट बन्चित गर्ने, निर्वाचित सदस्य रहेको वेला अछाम जिल्ला कमिटीको बैठकमा नबोलाउने, भीम रावललाई भेटेमा नम्बर काटिन्छ, योजना पाइँदैन भनि प्रचार गर्ने, पार्टीका कार्यक्रममा सहभागी हुन नदिने जस्ता शत्रुवत् व्यवहार केपी ओली नेतृत्व गुटको निर्देशनमा भएको उनले बताए ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र