"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुदूरपश्चिम महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक

No data was found

Khabar Raftar

मंसिर १६ धनगढी । मंसिर २२ गते देखि कैलालीको धनगढीमा सुरु हुने १८ औं संस्करणको सुदूरपश्चिम महोत्सवमा आउने कलाकारको नाम सार्वजनिक गरिएको छ ।

कलाकार संयोजक मिलन कुँवरका अनुसार यसपटक महोत्सवमा नायक पल शाह, गायक प्रमोद खरेल, शिव परियार, राजु परियार, रामचन्द्र काफ्ले, बद्री पङगेनी, चक्र बम, टंक तिमल्सीना, रमेशराज भट्टराई, खेम सेन्चुरी, रामजी खाण, हिमाल सागर, चेतन बोहरा, सुनिल नेपाली, टेक बिसी, लालबहादुर धामी, विनोद बाजुरेलीको प्रस्तुती रहने छ ।

त्यसैगरी कलाकार यज्ञराज उपाध्याय, कोष खड्का, अविशेख खड्का, आरके थारु र सौगात ओझा पनि महोत्सवमा आउने टुंगो लागिसकेको कुवरले जानकारी गराए ।

त्यसैगरी गायीका अस्मिता अधिकारी, अनु चौधरी, जुनु काफ्ले, रेखा जोशी, रचना रिमाल, एलिना चौहान, अस्मिता दर्लाकोटी, अस्मिता जुरेली, अञ्जु कुस्मी, मञ्जु पौडेल, शोभा त्रिपाठी, अनिता चलाउने, शिलत शर्मा, एन्जिला रेग्मी पनि महोत्सवमा आउने कुँवरले जानकारी गराएका छन ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना