"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खरिद नियमावली विपरित कृष्णपुर नगरपालीकाद्वारा सामान खरिद

No data was found

Khabar Raftar

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले मूल्य अभिवृद्धि कर (भ्याट) नभएका फर्म वा संस्थासँग सामग्रीहरु खरिद गरेको पाईएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷०८० को प्रतिवेदनमा नगरपालिकाले भ्याट नभएका फर्म वा संस्थाबाट सामग्री खरिद गरेको पाईएको उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम १९ मा सार्वजनिक निकायले बीस हजार रुपैया भन्दा बढी रकमको खरिद गर्दा आन्तरिक राजश्व कार्यालयबाट भ्याटमा दर्ता प्रमाणपत्र प्राप्त फर्म वा संस्थासँग गर्नुपर्ने ब्याबशथा भएपनि त्यसो नभएको पाईएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  नगरपालिकाले ४ लाख ४ हजार ४५ रुपैया भ्याटमा दर्ता नभएका फर्म वा संस्थासँग कार्यालयका सामग्री खरिद गरेको देखाएको छ ।

जसवाफत एलिना नास्ता पसलमा २१ हजार ४ सय ५५, आर.के.कटेज एण्ड रिसोर्टमा २२ हजार ४ सय ७५, समर्पण पुस्तक पसलमा २४ हजार ५ सय ८०, लक्ष्मी डिजिटल फोटो स्टुडियोमा ३२ हजार ५ सय २०, दक्षिणकाली स्टेशनरी एण्ड सप्लायर्समा २९ हजार ५ सय ५०, नेहा पुस्तक सदनमा २ लाख ४० हजार १ सय ६५ र विवेक ट्रेड एण्ड सप्लायर्समा ३३ हजार ३ सय रुपैया नगरपालिकाले भुक्तानी गरेको छ । प्रतिवेदनले पालिकाले खरिद कार्य गर्दा नियमावलीमा भएको व्यवस्थाको पालना गर्नुपर्ने बताएको छ ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र