"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

प्रोत्साहन भत्ताको नाममा एक करोड २० लाख ९३ हजार अपचलन

Khabar Raftar

जेठ २५ धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रोत्साहन भत्ताको नाममा एक करोड २० लाख अपचलन गरिएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले मापदण्ड विपरीत एक करोड २० लाख ९३ हजार रुपैयाँ अपचलन गरेका हुन । सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने सम्वन्धि मापदण्ड २०७७ को दफा ६ विपरीत उनीहरुले यस्तो काम गरेका हुन ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

प्रदेश सरकारले आर्थिक वर्ष २०७९÷८० मा वितरण गरेको उक्त रकम मापदण्ड अनुसार वितरण नगरिएको पाईएको छ । मंहगी भत्ता, स्थानीय भत्ता, पोशाक खर्च, चाडपर्व खर्चबाहेक अन्य भत्ता तथा अतिरिक्त काम गरेवाफतको भुक्तानी नदिने मापदण्ड रहेको छ ।

प्रदेश सरकार मातहतका सबै कर्मचारीले मंहगी भत्ता, स्थानीय भत्ता, चाडपर्व खर्च, पोशाक खर्चका अतिरिक्त प्रोत्साहन भत्ताको रुपमा पारिश्रमिकमा मासिक एकमुष्ट दुई हजार थप गरेर एक करोड २० लाख ५३ हजार रुपैयाँ अपचलन गरेका हुन् ।

प्रदेशको राजस्व संकलन क्षमता र अतिरिक्त कार्यबोझ क्षमताको आधारमा यस्तो खर्च गर्नुपर्नेमा मापदण्डकै खिल्ली उडाउने गरी अनावश्यक रुपमा रकम वितरण गरिएको पाईएको हो । त्यस्तै पर्यटन काजमार्फत भएको भुक्तानीको समेत एकीन विवरण राखिएको छैन् ।

स्थायी रपमा पदपुर्ति भएका एक हजार ६ सय ६ जना कर्मचारीलाई नजिकैको अर्को दुई स्थानीय तहका दुई पर्यटकीय स्थलको भ्रमण गराएको समेत खुलेको छ । उक्त भ्रमणवाफत पुरै महिनाको तलब भुक्तानी गरिएको छ ।

खर्चको प्रमाण संलग्न गर्नुपर्ने सम्वन्धमा स्पष्ट व्यवस्था नहुँदा स्रोतको उद्देश्य अनुरुप उपयोग भएको सुनिश्चित समेत हुन सकेको छैन् । सार्वजनिक स्रोतको उद्देश्य अनुसार काम नभएको समेत पाइएको छ ।

भर्खरै

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए
कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन
गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो
सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु
होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ
जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ
कैलाली र कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद
धनगढीका आठ वटा स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान

धेरै कमेन्ट गरिएको

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mahila-222

चुनावी खर्च घटाउन मौन अवधि घटाउनु पर्नेमा जोड

geta-768x432-1-750x430

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित

1

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री चौधरीले शपथ लिए

badghar

कार्यान्वयन हुन सकेन्न वडघर सम्बन्धी ऐन

1

गोदावरी नगरपालीका वडा नम्बर–१० ले ९३ लाख ३० हजारको बजेट ल्यायो

Death-body-900px

सुदूरपश्चिम्मा २१ महिनामा भएका मोटरसाइकल दुर्घटनामा १ सय ३७ जनाको मृत्यु

juwa-tas-1-1623146512-1536x580

होटलमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ

pakrau

जबर्जस्ती करणीको आरोपमा चौरपाटीका एक जना पक्राउ