"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

जनतालाई दुख दिदै आएको युनिक नेपाल लघुवित्तलाई नेकपाको कारबाही

No data was found

Khabar Raftar

धीरज प्रपाला,जेठ २५ कञ्चनपुर । लघुबित्त पीडितहरुको नाम कालो सुचीमा राखेर धितो समेत लिलाम गर्ने धम्की दिदै डर त्रास दिने गरेको युनिक नेपाल लघुबित्तलाई नेपाल कम्युनिष्ट पार्टीले कारबाही गरेको छ । विहिबार कञ्चनपुर जिल्लाको बेलौरी नगरपालीका बजारमा रहेको विभिन्न बहानामा जनतालाई दुखदिदै आएको युनिक नेपाल लघुबित्तलाइ कम्युनिष्ट पार्टीले कारबाही गरेको हो ।

युनिक नेपाल लघुबित्तको कार्यालयमा तालाबन्दी गर्नुकासाथै बोर्ड समेत तोडफोड गरि आइन्दा यस्ता खालका हर्कत दोहर्याए थप कार्बाही गर्न बाध्य हुने नेपाल कम्युनिष्ट पार्टी कंचनपुरले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीद्वारा संञ्चालित संगठन विस्तार तथा जन सम्बन्ध सुदृढ अभियानका क्रममा बेलौरी नगरपालीकाको दोस्रो नगर भेला सम्पन्न गर्दै युनिक नेपाल लघुबित्तलाई कारबाही गरिएको नेकपाले जानकारी गराएको छ ।

दोस्रो नगर भेलाले नगर इन्चार्ज र सेक्रेटरीमा क्रमश लक्ष्मण सी र रामलाल सीलाई चयन गरेको छ भने १७ सदस्यीय नगर कमिटी समेत चयन गरेको छ । क.लक्षमण सीको अध्यक्षतामा र जिल्ला इन्चार्ज बिराट सीको प्रमुख आथित्यमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सितल सीले गरेका थिए भने अन्य अतिथिहरुमा जिल्ला सचीव दिवार सी, निर्वाचन क्षेत्रका इन्चार्ज रमण सी,गगन सी र अखिल नेपाल महिला संघ कि जिल्ला अध्यक्ष बिनिता सी लगायतको उपस्थित रहेको थियो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र