"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

भन्सार मुल्याकंन कम गरी नेपाल भित्र्याइदै गरेको ट्रक सहित कृषी उपकरण बरामद

Khabar Raftar

बैशाख २४ धनगढी । सशस्त्र प्रहरीले भन्सार मुल्याकंन कम गरी नेपाल भित्र्याइदै गरेको ट्रक सहित कृषी उपकरण बरामद गरेको छ । आइतबार सशस्त्र प्रहरीले कैलाली भन्सारबाट भन्सार मुल्याकंन कम गरी भित्रिन लागेको ट्रक सहित कृषी उपकरण बरामद गरेको हो ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भारतिय नम्बर प्लेटको युपी ३१ टि ४६५७ नम्बरको ट्रक सहित कृषी सम्बन्धी उपकरण बरामद गरिएको सशस्त्र प्रहरी बल नम्बर ३४ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरिक्षक साजेन्द्र श्रेस्ठले जानकारी दिए । भन्सारमा कम मुल्याकंन गरी ट्रक नेपाल भित्रिदै गरेको सूचनाका आधारमा ट्रक र सामान बरामद गरिएको उनले जानकारी गराए ।

ट्रकसंगै समान र धनी बैरिस्टर गुप्तालाई पक्राउ गरिएको उनले जानकारी गराए । सामान बरामद गरिए पछि आवश्यक अनुसन्धानका लागी राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको सशस्त्र प्रहरी नायब उपरिक्षक श्रेस्ठले जानकारी गराए । सामान धनगढी चटकपुर स्थित बालाजी बजरंग ट्रेड एण्ड सप्लायर्सको रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

बालाजीले भारतबाट आयात गर्ने समानहरु भन्सार संगको मिलेमतोमा कम मुल्याकन गरी भित्र्याउने गरेको सूचना आएपछि सशस्त्र प्रहरीले ट्रक सहित सामान राजश्व अनुसन्धान कार्यालय पठाएको हो । सशस्त्र प्रहरीले ब्यारेलबाटै ट्रक सहित समान बरामद गर्दा चालक फरार भएको प्रहरीले जनाएको छ ।

भर्खरै

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु
त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने
लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ
गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण
गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम
दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न
भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी
सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह
जलविद्युत निर्माणमा सरकारको ध्यान जावस
धनगढी – दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का गरिने

धेरै कमेन्ट गरिएको

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

seema

कैलालीमा नेपाल–भारत सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

download

त्रिनगर हाटबजार हप्ताको सातै दिन सञ्चालन हुने

pakrau-1

लागु औषध सहित कैलाली र क्ञ्चनपुरबाट ६ जना पक्राउ

wada-no-12

गोदावरी– १२ का महिलाहरुलाई मौलिक पोसाक वितरण

book-free

गोदावरी नगरपालिका–१० मा “बुक फ्री फ्राईडे” कार्यक्रम

4

दलित महिला जनप्रतिनिधिहरुको साझा मञ्च धनढीको नियमीत बैठक सम्पन्न

bhim-rawal-sudur

भीम रावल सुदूरपश्चिममा, नयाँ पार्टी गठनको तयारी

11

सामाजिक परिवर्तनका लागी एक भएर लागौः मुख्यमन्त्री शाह