"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

स्थानीय सरकारले हाईड्रो बिकासलाई प्रोत्साहन गर्दै, जिल्ला उज्यालो हुने भन्दै स्थानीय बासी खुशी !

No data was found

Khabar Raftar

प्रदिप मलासी,चैत्र ९ बझाङ । बझाङगको जयपृथ्वी नगरपालिकाले हाईड्रो पावरलाई प्रोत्साहन गर्ने भएको छ । नगरपालीकाले हाईड्रो संञ्चालन भए जिल्ला उज्यालो हुने भएकाले हाईडो बिकासलाई प्रोत्साहन गर्ने भएको हो । जयपृथ्वी नगरपालिका बझाङ्गका प्रमुख चेतराज बजालको टोलीले विहिबार सुनिगाड हाईडो पावरको स्थलगत अनुगमन गर्दै हाईड्रालाई तिव्र रुपमा बिकास गर्दै प्रथामिकता दिए जिल्ला उज्यालो बनाउन सकिने बताए ।
उनले े हाईड्रो बिकास कार्यलाई तिव्र गतिमा लैजानु पर्ने बताए । जयपृथ्वी ,नगरपालिका वडा नम्बर ११ को सुनिगाड मुहानमै बन्न लागेको २ अर्व ४५ करोडको लागतमा १२ मेगावाट उत्पादन हुने हाईड्रोले सडक कटानको ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

उक्त हाईड्रोले नगरपालिकाकोगोठीचोर,तलिचौर, गजौन,खारपातल चोट्केपालत लगाएतका क्षेत्रमा १ करोड ५० लाख बरावरको खानेपानी, सडक,सिंचाई र सडक क्षेत्रमा काम गरेको उनले जानकारी गराए । स्थानीयको जमिनको उचित क्षतिपूर्तिको ब्यवस्था मिलाएको हाईड्रोले उत्पादन गर्ने बिद्युतले जिल्लालाई प्रसस्त पुग्नुका साथै जिल्ला बाहिर समेत पठाउन सकिने उनले जानकारी गराए । १२ मेगावाट बिद्युत उत्पादन गर्ने हाईड्रोले जिल्लालाईपुरा उज्यालो बनाएर बाहिर पनि पठाउन सकिने बताइृएको छ । जयपृथ्वी नगरपालिका प्रमुख चेतराज बजाल र वडाअध्यक्ष सर्जन बहादुर थापा लगाएतको टोलीले सहयोग गरेको हाईड्रोका कन्सलडेन्सिई मेनेजर प्रलाद देवकोटाले बताए ।

२ अर्व ४५ करोडको लागतमा बन्न लागेको हाईडोले सबैलाई सहयोग र राहत पुग्ने कार्य गरेको बताउदै उनले कार्यक्रम जिल्लामा आउन खुसीको कुरा भएको बताए । यत्रो ठुलो लगानी जिल्ला भित्रयाउन सफल भएको बताउर्र्दै हाईड्रो आउदा स्थानीयलाई पनि राम्रो भएको बताए । धेरैले रोजगार पाएका छन भने यहाका स्थानीयले आफनो स्थानीय उत्पादनलाई बिक्री बितरण गरेका छन उनले भने । जयपृथ्वी नगरपालिकाका प्रमुख चेतराज बजालले यसलाई सफल बनाउन सबैको सहयोग रहने बताउदै सफल बनाउन सबैले लाग्न जरुरी भएको बताए ।

हाईड्रो बिकासको मेरुदण्ड भएकाले अति आवाश्यक छ यसलाई सफल बनाउन हाम्रो साथ सहयोग रहने छ उनले भने । त्यसैगरी जयपृथ्वी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष सर्जन ब थापाले स्थानीयको अपेक्षा अनुसार अगाडी बढ्दा अझै राम्रो हुने बताउदै उज्यालो गाउबस्ती बनाउन सबैको सहयोग आवाश्यक पर्ने भएकोले यसलाई सफल बनाउन वडा तह पनि लागि पर्ने बताए । जिल्ला हाईड्रोको बिकासले समृद्घ बन्ने सक्ने भएकाले जिल्लाको पानी हाईड्रोको लगानी बनाएर जिल्लालाई उज्यालो बनाउन सकिने उनले बताए ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना