"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बजेट १ अर्व ६ करोड

No data was found

Khabar Raftar

असार १० कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले १ अर्व ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार नगरपालिकाले आर्थीक बर्ष २०७९÷८० को नीति कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा १ अर्व ६ करोड ९४ लाख १० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।

नीति तथा कार्यक्रमको लक्ष्य ‘शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग, आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गदै उपपमुख द्रोपती रानाले निर्वाचनको समयमा गरिएका चुनावी बाचा पुरा गर्ने संङ्कल्प सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताईन ।

नीति तथा कार्यक्रममा युवा स्वरोजगारका लागि कृषिलाई मुख्य प्राथमिकता दिइने उल्लेख गरिएको छ । जसका लागि सामुहिक खेतीमा प्रोत्साहन गरिने कार्यक्रम ल्याइएको बताईएको छ ।

भर्खरै

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा
सामाजिक न्यायका लागी मानविय विकासमा जोड
श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य
ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु
‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने
धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो
डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना
सुप समावेशी आधारभूत विद्यालयलाई काभ्या स्कुलको सहयोग
कर्णाली नदीको सनकट्टीमा निर्माणाधीन पुलको काम अन्तिम चरणमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

5261c7fc-7eac-4093-b9da-f1d7f966a1cd

थारु आयोगद्वारा नीति कार्यान्वयनको अवस्था सम्बन्धी टिकापुरमा समीक्षा

1

सामाजिक न्यायका लागी मानविय विकासमा जोड

786d9ce3-74dc-4b54-b2d1-08079acd0217

श्रमिकहरु जोखिमपूर्ण अवस्थामा काम गर्न बाध्य

acc-airport-chok

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा घाइते भएका दीपकको मृत्यु

87ce5ca1-d497-47b0-93b5-957d0e4069f5

‘धनगढी दौडिन्छ’ हाफ म्याराथन बैशाख १८ गते हुने

031d85d7-58ae-44cf-9ed6-ec7ced705e67

धनगढी उपमहानगरपालिकाद्वारा कक्षा ८ को परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने निजी विद्यालयलाई सम्मान

753e5bf5-9346-4447-8e60-97da0545eab9

कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको संख्या घट्यो

202604130902-9aa235a8-6a65-4236-a0be-ce6749be120a

डडेल्धुरामा ‘डोट्याली सङ्ग्रहालय’ स्थापना