"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

दलित समुदायलाई सत्ताको भ¥याङ नबनाउ

No data was found

Khabar Raftar

जुनसुकै राजनैतिक पार्टीले पनि दलित समुदायलाई सत्ताको भ¥याङ बनाउदै आएका छन । दलित समुदाय पनि स्वयं आफ्नो हक अधिकारको लागी लडेको अबश्था छैन ।

यसै कारणले दलितहरु कमजोर हुदै गएका छन । दलित समुदाएले आफ्नो हक हितको लागी एक जुट भएर आवाज उठाएको अबश्था छैन । दलित समुदायको मुक्तिका लागी भनेर स्थापना भएका दलितको नाम बेचेर खाने संघ संस्थाकै कारण दलित समुदायको हरिविजोग हुदै आएको छ ।

नता मुक्ति पाएका छन न जातिय विभेदको अन्त्य भएको छ । सत्ताको भ¥याङ बन्दै आएका दलित समुदायलाई नीति निर्माण तह, र अर्थमा सशक्त सहभागिता हुनु पर्नेमा अहिले सम्म हुन सकेको छैन ।

दलित समुदायलाई विभिन्न बहानामा ललाइ फकाई सभा, सम्मेलन र आन्दोलनमा राजनैतिक दलहरुले सहभागी मात्र गराउदै आएका छन । दलित सशक्तीकरणका नाम्मा करोडौ खर्च हुदै आएको भए पनि लक्षित बर्ग समुदायमा पुग्न सकेको छैन । दलित समुदाय अब कसैको सत्ताको भ¥याङ होइन सत्ता साझेदार बन्ने गरी लाग्न आवश्यक छ । यो देश कसैको पेवा होईन हामी सबैको साझा हो भन्ने सन्देश दिन आवश्यक छ ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता