"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

प्रतिनिधि सभाको निर्वाचनमा आरजु राणा कैलाली क्षेत्रनम्बर ५ बाट पुनः चुनाव लड्ने

No data was found

Khabar Raftar

चैत १० धनगढी । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले प्रतिनिधि सभाको निर्वाचनमा कैलाली क्षेत्रनम्बर ५ बाट पुनः चुनाव लड्ने भएकी छिन । प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कैलाली क्षेत्रनम्बर ५ बाट पुनः चुनाव लड्ने बताउनु भएको हो ।

उनले पाँच दलीय गठबन्धन चुनाव सम्म कायम रहने समेत बताएकी छन् । कांग्रेसकै केही नेताहरूले सार्वजनिक रुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ ।

होमवर्क पनि त्यही रुपले भइरहेको छ । हामी गठबन्धन सहित निर्बाचनमा जाने हो देउबाले भन्नु भयो ।’
महामन्त्री गगन थापा लगायतका नेताहरूले सार्वजनिक रुपमा गठबन्धन नहुने बताइरहेको सन्दर्भमा उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले असहमति राख्न पाइने तर गठबन्धन कायम राख्ने कुरामा सबै एक मत भएको बताइन् । नेकपा ( एमाले ) विभाज भएका बेला कांग्रेस एक्लै चुनावमा जान किन नसकेको भन्ने प्रश्नमा राणाले परिस्थिति त्यति सजिलो नभएको बताइन् ।

‘राजनीतिक परस्थिति त्यति सजिलो छ र अन्तिमपटक भएको चुनावबाट आएको जनादेशले पनि हामीलाई मिलेर जादा देश अगाडि बढाउन सकिंदो रहेछ भन्ने कुरा सिकाएको उनले बताउनु भयो ।’

राणाले प्रतिनिधि सभाको निर्वाचनमा आफू पुनः कैलाली क्षेत्रनम्बर ५ बाटै उम्मेदवारी दिने बताउँदै अन्य ठाउँबाट नलड्ने बताएकी छन् । ‘बर्दिया, कञ्चनपुरबाट लड्ने भन्ने कुरा हल्लाहो । म पहिले पनि यहीबाट चुनाव लडेकाले फेरि यहीबाट लड्छु’ उहाँले भन्नु भयो ।

‘सर्लाहीका साथीहरूले पनि आऊ भन्नुभएको छ । कोहलपुरका साथीहरूले पनि बोलाउनुभएको छ तर मैले ४÷५ वर्षदेखि यही काम गरिरहेकाले कैलालीबाटै उम्मेदवारी दिन्छु उहााले भन्नु भयो ।’ उनले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुने भएकाले अनावश्यक रुपमा गरिएका हल्लामा विश्वास नगर्न समेत आग्रह गर्नु भयो ।

भर्खरै

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु
विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द
बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार
हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित
नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी
बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन
डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र
सरकार नागरिकलाई आतंकित पार्ने बाटोमा गइरहेको कांग्रेस सहमहामन्त्री रसाइलीको आरोप
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सार्थकता बुझौ

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

0771a4d3-9b10-47dc-84d9-07897fe348d4

कञ्चनपुरको ईटाभट्टामा ट्याक्टरले किच्दा दुई जना भारतिय नागरिकको मृत्यु

8db8c83f-0aa3-48da-9d87-602cef54e2fc

विद्यार्थी यार्सा टिप्न हिँडेपछि बझाङका ४ दर्जन भन्दा बढी विद्यालय बन्द

WhatsApp Image 2026-05-04 at 2.36.33 PM

बेरोजगारी समाधानतर्फ प्रदेश सरकार केन्द्रित छ ः मुख्यमन्त्री शाह

934c865d-0d03-4112-8dd6-03408a9498e9

सुदूरपश्चिम प्रदेशमा सर्पदंश उपचार सेवा विस्तार

32736af0-65a3-46b3-86ad-f37a3ef375a9

हावाहुरीले सुदूरपश्चिममा व्यापक क्षति हुँदा विद्यालय र विद्युत सेवा प्रभावित

nav-750x430

नवजीवन सहकारी संस्थाको अध्यक्षमा ४ जनाको उम्मेदवारी

3334

बैतडीको गन्यापधुरा गाउँपालिकामा एमबिबिएस चिकित्सक सहित १० शय्याको अस्पताल सञ्चालन

a107fed2-8089-4562-9523-55df656e9fbd

डडेल्धुराको स्याउले–मालम कृषि सडक एक दशक देखि अलपत्र