"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

सुकुम्बासीले चाडै जग्गा धनी पूर्जा पाउन

No data was found

Khabar Raftar

बर्तमान सरकारले भुमी आयोग गठन गरी सुकुम्वासी तथा अब्यबश्थित बसोबासीका समस्या समाधान गर्ने र उनीहरुलाई जमीनकोे मालिक बनाउने गरी काम गरी रहेको छ । यो सरकारको अत्यन्तै सकारात्म कार्य हो ।

यसकार्यले बर्तमान सरकारले निबर्तमान सरकारले गठन गरेको आयोग विघठन गरी खाएको गालीको तालीले सम्मान गरेको छ । बर्तमान सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघठन गरी भूमी आयोग गठन गरी केही जिल्लहरुमा काम समेत अगाडी बढाएको छ । सरकारले अब देशभरका झण्डै १४ लाख सुकुम्वासी तथा अब्यबश्थित बसोबासीलाई जमीनको मालीक बनाउने गरी काम गरोस भन्ने हाम्रो शुभेच्छा संगै गरीब विपन्नलाई राजश्वको बहानामा जमीनको मालीक बन्नबाट अलग नगरियोस भन्ने अनुरोध पनि छ ।

सरकारले राजश्व भूमीहिन सुकुम्बासीको पहुच भन्दा बाहिर नजानेगरी ब्याबश्था गरोस भन्ने सबैको चाहाना रहेको छ । यो चाहानामात्र होईन सरकारले भूमीहिनको जग्गा धनी पूर्जा पाउने सपनालाई पनि समयमै पूरा गर्न आवश्यक छ । सुकुम्बासीले चाडै जग्गा धनी पूर्जा पाउन भन्ने उदेश्यका साथ आयोगले आफ्ना कामहरु अगाडी बढाओस । छिटो भन्दा छिटो सुकुम्बासीलाई जमीनको मालीक बनाएको देख्न पाईयोस ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता