"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने सरकारको निर्णय

No data was found

Khabar Raftar

माघ २६ काठमाण्डौ । सरकारले डडेल्धुरा उप क्षेत्रिय अस्पताललाई मेडिकल कलेज बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको माघ १० गते बसेको बैठकले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज बनाउने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बैठकले सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहने गरी मेडिकल कलेज् बनाउने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालय बीचको समझदारीबाट सुदूरपश्चिम विश्व विद्यालय अन्तरगत अस्पतालको स्वामित्व नेपाल सरकारमै रहने तथा डडेल्धुरा अस्पताल नै आधार संकाएका रुपमा विकास हुने गरी मेडिकल कलेज स्थापना गर्न स्वास्थ्य मन्त्रालयको समन्वयमा शिक्षा मन्त्रालयले प्राथमिकताक साथ अघि बढाउने,’ मन्त्रिपरिषदको निर्णयमा उल्ल्ेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न भन्दै प्रस्ताव लगेको थियो । तर मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भए पछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता