"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

अवस्थी हत्या प्रकरणमा पक्राउ परेका थप दुई जना धरौटीमा रिहा

No data was found

Khabar Raftar

माघ २६ बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर ६ का डम्मर अवस्थीको हत्या अभियोगमा पक्राउ परेका थप दुई जना धरौटीमा बाँकी २ पेजमा
धरौटीमा रिहा भएका छन् ।

केही दिन अगाडि मात्रै परिवारको जाहेरीका आधारमा पक्राउ परेका शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई जनही ५० हजार धरौटीमा रिहा गरिएको हो । अवस्थीको हत्या गरेको स्वीकारेका नवराज अवस्थी र हरिश अवस्थीलाई भने पुर्पक्षका लागि थुनामा राखिएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी गराउनु भयो ।

गत मंसिर १४ गते घरबाट हराएका अवस्थीको घर नजिकैको जंगलमा पुस २८ गते शव भेटीएको थियो । अवस्थीको हत्या गरेर गुफामा शव गाडेको अवस्थामा शव भेटिएको थियो ।

भर्खरै

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ
जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने
खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ
कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल
सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल
केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष
अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द
बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता
कैलालीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालिकाको मृत्यु
डडेल्धुरामा रुखबाट लडेर शिक्षकको मृत्यु

धेरै कमेन्ट गरिएको

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

महाकाली नदीमाथि मोटरेबल पुल सञ्चालनमा ढिलाइ

541f2167-6ff2-4c97-9eec-db4b0dcb26af

जेठ १९ देखि भादामा प्रदेशस्तरीय होमस्टे मेला लाग्ने

pakrau-1

खैरो हेरोईन सहित २ जना भारतीय नागरिक पक्राउ

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको बेलौरीमा मापदण्ड विपरीत सञ्चालित क्लिनिक शिल

d1799e91-6eb2-4736-b45f-bfca8bae98f6

सुदूरपश्चिम प्रदेश सभामा २ वटा विधेयक टेबल

bhela-1

केन्द्रीय नेतृत्वले जनअपेक्षा अनुसार काम गर्न नसकेको सुदूरपश्चिम कांग्रेसद्वारा आयोजीत भेलाकोे निष्कर्ष

e480c104-2d73-47ea-909a-4f45ce800ea6

अत्याधिक गर्मीका कारण कञ्चनपुरका दुई वटा नगरपालिकामा एक साता विद्यालय बन्द

lampata-ghatana

बाजुराको लाम्पाटामा भएको कुटपिट तथा लुटपाट प्रकरणमा २३ जना विरुद्ध उजुरी दर्ता