"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

वर्षाले गर्दा इँटा उद्योगमा नोक्सान

No data was found

Khabar Raftar

माघ २३ धनगढी वर्षाल गर्दा इँटा उद्योगमा नोक्सान पु¥याएको छ । कैलाली सहित तराईमा बिहीबार र शुक्रबार लगातार दुई दिनसम्म आएको वर्षार्ले ईटा उद्योगमा नोक्सान पु¥याएको हो ।
पानीले काँचो इँटा भिजाए पछि इँटा व्यवसायीले नोक्सान ब्यहोर्नु परेको छ । हिउँदे झरीका कारण कैलालीमा लाखौं मूल्य बराबरको इँटा नोक्सान भएको ब्यबसायीले बताएका छन ।
इँटा बनाउने सिजनमा भएको वर्षाले यो वर्ष पनि नोक्सान व्यहोर्नु परेको इँटा व्यवसायीको भनाइ छ । यो वर्ष तीन÷चार पटक इँटा भिजेर नोक्सान भइसकेको उनीहरुले बताएका छन् । एउटै इँटा उद्योगमा लाखौं मूल्यको काचो इँटा भिजेर नोक्सान भएको छ ।
वर्षाले एकैचोटी १७ लाख काँचो इँटा नोक्सान भएको धनगढीस्थित दक्षिणकाली इँटा उद्योगका म्यानेजर गोबिन्द चौधरीले बताए ।
‘पानीले गर्दा इँटामा ठूलो नोक्सान भएको बताउदै उनले वर्षाका कारण यो वर्ष इँटा उत्पादन गर्न समस्या भएको बताए ।

भर्खरै

सरकारको असल कार्यको स्वागत गरौ
मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक
महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा
धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन
चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान
सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित
कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण
कैलालीको स्याउले बजारमा माघ ३ गते खिचडी कार्यक्रम गरिने
 भूपेन्द्र बडुवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैदको सजाय

धेरै कमेन्ट गरिएको

सरकारको असल कार्यको स्वागत गरौ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

सरकारको असल कार्यको स्वागत गरौ

InShot_20260113_170453906-scaled

मानवसेवा आश्रम कैलालीद्वारा सामाजिक लेखा परीक्षण सार्वजनिक

karidor

महाकाली कोरिडोरका ४० वटा मोटरेबल पुल मध्ये दुई वटा मात्रै निर्माण गरिने

bida

सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा

WhatsApp Image 2026-01-13 at 17.30.36

धनगढीमा सिप तथा रोजगार मेलाको तयारी हुँदै, ३ हजार ८ सय २ आवेदन

48431512-2590-49c7-a351-ccd732a62225

चैतन्य दोस्रो विद्यार्थी महोत्सवमा नगर भलमान्सा समितिलाई सम्मान

download

सेयर दिनुपर्ने माग गर्दै मकरीगाड हाइड्रोपावर विरुद्ध स्थानीय आन्दोलित

hhh

कञ्चनपुरको ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण