"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डोटीमा औद्योगिक ग्राम निर्माण योजना अलपत्र

No data was found

Khabar Raftar

माघ १३ डोटी,
डोटीमा औद्योगिक ग्राम निर्माण योजना अलपत्र परेको छ । मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षअघि डोटीमा औद्योगिक ग्राम निर्माण गर्ने निर्णय भए पनि अहिलेसम्म बजेट अभाव हुँदा अलपत्र परेको हो ।
२०७६ माघ २० गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयले निर्णयले देशभर घोषणा भएका ४५ वटा औद्योगिक ग्राम मध्येको डोटीको जोरायल गाउँपालिका वडा नम्बर–२ बुडरस्थित धारापानीमा निर्माण हुन लागेको औद्योगिक ग्राम बजेट अभावले अलपत्र परेको हो । ग्राम निर्माणका लागि संघीय सरकारबाट आर्थिक वर्ष २०७६÷७७ मा ९२ लाख निकासा आएकोमा ८३ लाख ६० हजार मात्र खर्च भएको जोरायल गाउँपालिकाले जनाएको छ ।

उक्त रकमबाट औद्योगिक ग्राम क्षेत्रमा सडक, खानेपानी, शौचालय र प्रशासनिक भवन, घेरबार लगायतका संरचना निर्माण सुरु भए पनि बजेट अपुग भए पछि काम रोकिएको जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताउनु भयो । उनले विभागसँग नियमित छलफल भएको बताउदै विस्तृत अध्ययन गरेर चाँडै बजेट निकासा गरिने विश्वास रहेको बताउनु भयो  ।’ औद्योगिक ग्राम निर्माणका लागि भौतिक संरचना निर्माण कार्य सुरुमा तीव्र रूपमा भए पनि अहिले सुस्ताएको बताईएको छ । कुल ५० रोपनी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य भइरहेको बताउदै अध्यक्ष ओझाले कम्तीमा पनि ५ सय रोपनी सम्म जग्गा आवश्यक पर्ने बताएका छन् । सामुदायिक वन क्षेत्रमा औद्योगिक ग्राम निर्माण भएकाले थप जमिन प्राप्तिका लागि विभिन्न कानुनी अड्चन आउन सक्ने अनुमान गरिएको छ । औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाले आर्थिक वर्ष ०७७÷०७८ मा १ सय ३० वटा स्थानीय तहमा औद्योगिक ग्रामका लागि प्रस्ताव गर्न पत्राचार गरे पनि डोटीका कुनै पनि तहले घोषणा गरेका छैनन् ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित