"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

सुदूरपश्चिममा आइतबार थपिए ३ सय ८७ संक्रमित

Khabar Raftar

माघ ९ धनगढीः सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३ सय ८७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार १ हजार ३ सय ७९ जनाको नमूना परीक्षण गर्दा ३ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । ३ सय ३४ सय जना एन्टिजेन र ५३ जनाको पीसीआरमार्फत संक्रमण पुष्टि भएको निर्देशनालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
आज थपिएका मध्ये १ सय ५१ जना संक्रमित भने आजै भारतबाट आएका नागरिक हुन्। त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७२, गड्डाचौकी नाकाबाट आएका ६९, जुलाघाटबाट आएका ८, र पुलघाटबाट फर्केका २ जनामा संक्रमण पुष्टि भएको छ। आज सुदूरपश्चिमका नाका भएर ८ सय ३२ जना स्वदेश फर्केका छन्। योसँगै प्रदेशमा सक्रिय संक्रमतिको संख्या तीन हजार ८ सय ७२ पुगेको छ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम
धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न
चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित
कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया
सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग
भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो
नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु
बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा
सडकमा हिडडुल गर्ने व्यक्तिहरुलाई हैरान गर्ने ६ जना तेस्रो लिङगी धनगढीबाट पक्राउ
बाजुरामा आयोडिनयुक्त नुनको अभाब

धेरै कमेन्ट गरिएको

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

cropped-cropped-khabar-raftar-2.png

कञ्चनपुरको भीमदत्त नगरपालीकाद्वारा महिलाहरुलाई कपडाको झोला बनाउने तालिम

B-huwa

धनगढीमा आयोजीत राष्ट्रिय बालचलचित्र महोत्सव सम्पन्न

cropped-cropped-khabar-raftar-2.png

चर्किएकै घरमा बास बस्न बाध्य, बाजुराका भूकम्पपीडित

6

कैलारी गाउँपालिकाको बजेट ७७ करोड २१ लाख १२ हजार रुपैया

IMG-20240624-WA0000

सुदूरपश्चिमेली नेपाली समाजद्वारा क्यान्सर पीडित बिष्टलाई आर्थिक सहयोग

janaki gapa

भ्रमण भत्ताका नाममा जानकी गाउपालीकाले लाखौँ रकम बाँड्यो

eab7f279-5fb7-429c-90c3-f74ff7d547ff

नेपाल भारत होम एण्ड अवे सिरिज धनगढीमा सुरु

222-1

बस चढ्ने पर्खाइमा,बाजुराको दुर्गम गाउँबस्तीका बासिन्दा