"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

नेपाल कम्युनिस्ट पार्टी डडेलधुराद्वारा आलुखेती सुरु,

Khabar Raftar

डडेल्धुरा, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले आलु खेती सूरु गरेको छ । पार्टीको केन्द्रीय आत्मनिर्भर नीति अनुरूप नेपाल कम्युनिस्ट पार्टी डडेलधुराले परशुराम नगरपालिका वार्ड नम्बर १० लामिजालामा आलुखेती सुरु गरेको हो । नपाल कम्युनिष्ट पार्टी डडेल्धुरा जिल्ला सचिव विजय रानाले हरेक व्यक्ति उत्पादनमा नजोडिए क्रान्ति सफल हुन नसक्ने भएकाले नेताकार्यकर्ताहरु उत्तपादनमा जोडीनु पर्ने बताए । उनले पार्टीको आत्मनिर्भरता सहितको उत्पादनमा भाग लिने केन्द्रिय निर्णय अनुसार आलु खेती सुरु गरिएको बताए । हामी हाम्रो पार्टीसंग आवद्ध सबै कार्यकर्ताहरुलाई उत्पादनमुखी बनाएर प्रत्यक्ष श्रममा जोडन चाहानछौ त्यसैले उत्तपादनसंग जोडीएका होै उनले भने । समाजवादी आन्दोलनलाई दिगो बनाउन र समाजवाद स्थापनाको लड़ाई सफल पार्न सिंगो पार्टी पंक्ति सशक्त रूपले उत्पादनमा जोडीएको सचिव रानाले बताए । उत्पादन कार्यमा पार्टी जिल्ला सचिव बिजय राना , नगर इन्चार्ज पुर्णिामा धामी , कार्यालय सचिव गणेश बोहरा, नगर सचिव लाल बोहरा लगायतका नेताकार्यकर्ताहरु श्रममा जुटेको नेकपाले जनाएको छ । कृषिद्वारा आत्मनिर्भरता र उद्योग द्वारा समृद्धिको नारा सहित नेपाल कम्युनिष्ट पार्टी देशभर उत्पादनसंग जोडिएको उक्त पार्टीले जानकारी गराएको छ ।

https://ekhabarraftar.com/wp-content/uploads/2022/01/chyawanprash1140x90-revised-1.gif

भर्खरै

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु
नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक
भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली
कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी
ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट
स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ
डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना
बजेट कार्यान्वयनमा ध्यान दिन जरुरी छ
सुदूरपश्चिमको धनगढीमा तीनदिने पत्रकारिता तथा सूचना प्रविधि तालिम सुरु

धेरै कमेन्ट गरिएको

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Dalit Jagdai

बाजुराको स्वामीमार्तिकबाट दलित जागरण अभियानको सुरु

Dambar Bk DIG Bajura

नागरिक र प्रहरीबीच मैत्रीपूर्ण व्यवहार हुन् जरुरी छ ः (डीआईजी) विक

sss

भारतनीय सीमानाकामा लुटिँदै घर फर्किने नेपाली

aaaaaa

कंचनपुरको सख्खा बन्दरगाह निर्माणस्थलबाट १ सय ९ वटा रूख चोरी निकासी

murti

ढुङ्गाको मूर्ति बिक्री गरेर जीविका चलाउँदै कञ्चनपुरका ७३ वर्षीय विष्ट

2

स्थानीय सेवा ऐनको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना

pakrau-1

कैलालीको चुरेमा युवती करणीको आरोपमा २ जना पक्राउ

1

डडेल्धुराको स्याउलेबजारमा ‘रिफ्रेस सेन्टर’ स्थापना