"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

भारत जादा आउँदा नेपालीहरुले भोग्ने समस्याको समाधान खोजौ !

No data was found

Khabar Raftar

सुदूरपश्मि प्रदेशका अधिकाँश ब्याक्तिहरु भारतमा रोजगारी गर्दै आएका छन । रोजगारी गर्न भारत जाँदा र फर्केर नेपाल आउँदा बाटोमा नेपालीहरुले भोग्दै आएका समस्याहरुले उनिहरु आजीत हुदै आएका छन । भारत जाँदा देखी फर्किदा सम्मका उनिहरुका दुख कसैले देख्न सकेको छैन । कमाएर ल्याएको रुपैया बाटोमै लुटीने र बेहोस बनाएर अलपत्र पार्ने जस्ता घटनाहरु नेपालीहरुका लागी नौलो होईन । त्यती मात्र नभएर भारतमै अकालमा मृत्यु बरण गर्नु देखि लिएर उत्तै बेपत्ता हुनेहरुको संख्या पनि त्यतीकै छ । तर नेपालले उनिहरुको तथ्याङ समेत राख्ने गरेको पाईदैन । भारतमा रहेका लाखौँ नेपालीहरुका पिडा ने्पाल सरकारले अहिले सम्म सम्बोधन गर्न भारत सरकारसंग पहल समेत गरेको देखिदैन । भारतमा रोजगारी गर्न गएका सुदूरपश्मिबासीहरुको सुरक्षाको विषयमा नेपाल सरकारले पहल गर्न आवश्यक छ । रोेजगारीका लागी भारत जाने नेपालीहरुका समस्या समाधान गर्न भारतमा कार्यरत नेपाली संघ संस्थाहरुले नेपाल सरकारलाई आग्रह गर्ने गरेका भए पनि आश्वासन दिने काम मात्र भएको छ । भारतमा नेपालीहरुले भोग्दै आएका समस्या प्रति नेपाल सरकार गम्भिर भएर भारत जादा आउँदा नेपालीहरुले भोग्ने समस्याको समाधान खोज्न आवश्यक छ । आफना नागरिकहरु विश्वको जुनसुकै देशमा भए पनि उनिहरुको बारेमा सरकार चिन्तित हुन आवश्यक छ ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण