"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन

No data was found

Khabar Raftar

बैशाख १८ डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ देवखेतमा निर्माण गरिएको १० शय्याको आधारभूत अस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले अस्पताल भवनको उद्घाटन गरे पछिअस्पताल औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

उद्घाटनसँगै एक जना एमबीबीएस चिकित्सकको व्यवस्थापनमा स्वास्थ्य सेवा प्रारम्भ गरिएको गाउँपालिका उपाध्यक्ष ज्ञानु सेटी देउवाले जानकारी गराईन । संघीय सरकार र गन्यापधुरा गाउँपालिकाको संयुक्त लगानीमा करिब १३ करोड रुपैयाँको लागतमा अस्पताल भवन निर्माण सम्पन्न भएको हो ।

अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले सामान्य देखि आधारभूत उपचार सेवाका लागि टाढा जानुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । विशेषगरी आकस्मिक सेवा, सामान्य रोगको उपचार, मातृ तथा शिशु स्वास्थ्य सेवा लगायतका सुविधा गाउँमै उपलब्ध हुने जनाइएको छ ।

स्थानीय तहमा स्वास्थ्य पूर्वाधार विस्तार भए पछि ग्रामीण क्षेत्रका नागरिकलाई समयमै उपचार पाउने अवसर बढ्ने विश्वास गरिएको छ । गाउँपालिकाले अस्पताललाई आवश्यक जनशक्ति र उपकरण थप गर्दै सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण