"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

No data was found

Khabar Raftar

बैशाख १८ बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता – पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने मूल नारा सहित त्रिबेणी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।

कार्यबाहक नगर प्रमुख कमला कुमारी जैशी (न्यौपाने) को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम्मा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय बाजुराका प्रमुख लाल बहादुर खड्का प्रमुख अतिथिको रूपमा सहभागी रहेका थिए ।

साथै विभिन्न वडाका अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,इन्भेस्टिगेशन मेडिकल अफिसर डा. किरण थापा, स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख, नगरपालिकाका विभिन्न शाखा प्रमुख, संघसंस्थाका प्रतिनिधि तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रमको सुरुवातमा अध्यक्ष जैशीले प्रमुख अतिथि तथा अन्य अतिथिहरूलाई खादा लगाएर स्वागत गरेकी थिइन् भने स्वास्थ्य शाखा प्रमुख चिरञ्जीवी प्रसाद शाहले स्वागत मन्तव्य व्यक्त गर्दै पूर्ण खोप सुनिश्चितता सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन स्वास्थ्य कार्यालय बाजुरालाई औपचारिक रूपमा हस्तान्तरण समेत गरिएको थियो । कार्यक्रममा वक्ताहरूले पूर्ण खोप सुनिश्चितता कायम राख्न स्थानीय तहको सक्रियता, समुदायको सहभागिता र स्रोतहरूको प्रभावकारी उपयोग अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

साथै खोप कार्यक्रमलाई दीगो बनाउन सबै सरोकारवाला बीच समन्वय र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए । नगरपालिकाले पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आगामी दिनमा समेत खोप सेवा प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

भर्खरै

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ
खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत
बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन
अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते
बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम
तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण
डडेल्धुराको गन्यापधुरामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
हातखुट्टा बाधेँर बालकलाई कुट्ने कञ्चनपुरको बेदकोट–५ का नाथ पक्राउ

धेरै कमेन्ट गरिएको

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

juwa-tas-1-1623146512-1536x580

धनगढीको एउटा होटलमा जुवातास खेलिरहेको अवस्थामा १० जुवाडे पक्राउ

e46e35d8-20e2-4288-820a-1ec8a1ee7a3e

खानीडाँडाका महिलाहरुका लागी काफल बन्यो, आम्दानीको स्रोत

661c76b3-f445-4713-836b-99e9d344edbb

बैतडीमा पाँच दिने निःशूल्क योग विज्ञान शिविर सञ्चालन

received_1841319053208522

अहिंसा र शान्तिको मार्ग अवलम्बन गर्न प्रदेश प्रमुख मियाँको आग्रह

df5a3455-3442-4d4e-b6d1-9040692ff80c

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सात जना घाइते

229469a8-7229-466f-bd59-c1f7172f9508

बाजुराको त्रिबेणी नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

b8828663-692c-4779-9d8e-29068ded96e1

धनगढी जेसिजले आयोजना गरेको हाफ म्याराथनमा नेपाली सेनाका धावक रावत प्रथम

ba495b71-1790-4bd4-a5bd-5d7ed63344dc

तरकारी खेती बिस्तारका लागि कृषि बिउबिजन र कृषि सामाग्री वितरण