"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साहित्यकार गणेश नेपालीको कृती कसनको विमोचन

No data was found

Khabar Raftar

जेठ १८ धनगढी । साहित्यकार गणेश नेपालीको कृती कसनको विमोचन गरिएको छ । बुधबार सामाजिक विकास मन्त्री गोविन्द बोहराले साहित्यकार नेपालीको कृती कविता संग्रह कसनको विमाचन गर्नु भएको हो । कसनको विमोचन पछि बोल्दै सामाजिक विकास मन्त्री बोहराले साहित्य विनको समाज अगाडी बढ्न नसक्ने बताउदै समाज परिबर्तनका लागी र देश विकासका लागी साहित्य अति आवश्यक भएको बताउनु भयो । मन्त्री बोहराले कसनका कविताहरुले समाजलाई कासन दिएको बताउदै समय संगै हिड्न सके परिबर्तन धेरै टाढा नभएको बताउनु भयो ।

हामीले समयलाई बुझन सकेका छैनौ समय बलवान छ त्यसैले समयसंगै हिड्न सक्यौ भने हामीले चाहेको समाज सहजै निर्माण गर्न सकिन्छ मन्त्री बोहराले भन्नु भयो । मन्त्री बोह।ेराले धेरै बोल्न आवश्यक नभएको बताउदै समयको महत्व बुझन सके धेरै कुरा गर्न सहज हुने बताउनु भयो । मन्त्री बोहराले साहित्यकार नेपाली असल साहित्यकार भएको बताउदै नेपालीका कविताहरुले राष्ट्रियता, समाज र रुपान्तरणको विषमा गहन कुराहरु पस्कन सफल हुनु भएको बताउनु भयो ।

मन्त्री बोहराले शिक्षा,स्वाश्थ्य नागरिकको पहिलो प्राथमिक्ता भएका बताउदै गास, बास, कपास, शिक्षा,स्वाश्थ्य र रोजगार नागरिकले सहजै प्राप्त गर्न पाउनु पर्ने बताउनु भयो । बाटो पछि बनाए पनि हुन्छ,विरामी भए उपचारका लागी अस्पताल र पढ्नका लागी विद्यालय पहिले बनाउनु पर्छ मन्त्री बोहराले भन्नु भयो ।

त्यसैगरी कसनको समिक्षा गर्दै गणेश राज जोशीले नेपाली अध्ययाशिल उर्जावान लेखक भएको बताउदै नेपालीकै सिफारिसमा आफुले पनि धेरै पुस्तक अध्ययन गरेको बताउनु भयो । उनले साहित्यकार नेपालीले हरेक विधामा कलम चलाउने गरेको बताउदै उनको लेखन कार्यको सफलताको कामना सहित कसनको अर्थ आफुले डिक्सनेरीमा पनि नभेटाएको तर्क गर्दै बास्तवमा कसनमा समाबेश गरिएका कविताहरु जीबन्त र परिबर्तनशिल भएको बताउनु भयो ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल साहित्य समाजका निबर्तमान अध्यक्ष २०७२ सालका मदन पुरुष्कार विजेता रामलाल जोशीले बौद्धिकता र चेतनाको प्रदेश सुदूरपश्चिम प्रदेशमा साहित्यकार नेपालीले कसनको माध्यामबाट साहित्यमा ईटा थप्ने काम गरेको बताउदै धन्यबाद ब्यक्त गर्नु भयो । उनले कसनले बास्तविक समाजका घटनाहरुलाई उनेर सुन्दर मालाको निर्माण गरेको बताउनु भयो ।

उनले साहित्य समाजले सर्जकहरुका सृजनाहरुलाई यसरी विमोचन गर्दै जाने र साहित्य र सृजनामा लाग्न पे्र्रित गर्दै जाने बताउनु भयो । निबर्तमान अध्यक्ष जोशीले निकट भविष्यमै नारी साहित्य सम्मेलन समेत गरिने जानकारी गराउनु भयो । त्यसैगरी साहित्यकार जनक रसिकले कसनको समिक्षा गर्दै अध्ययनशिल उर्जावान र क्षमतावान ब्याक्तीत्व साहित्यकार गणेश नेपालीका कविताहरुले पाठकहरुको मन छुने मात्र नभई आमुल परिबर्तनमा समेत टेवा पु¥याउने बताउनु भयो ।

त्यसैगरी साहित्यकार बासुदेव पाण्डेयले गणेश नेपाली साहित्यको क्षेत्रमा उदाउदो तारा भएको बताउदै उनको साहित्य लेखनको निरन्तरताको कामना गर्नु भयो । उनले समाज परिबर्तन र रुपान्तरणका लागी नेपालीको कृती कसन आमुल परिबर्तन र साहित्य अनुरागीहरुका लागी कसम भएको बताउनु भयो । कसनको विमोचन कार्यक्रम सुदूरपश्मिाञ्चल साहित्य समाजका अध्ययक्ष तिर्थराज पाण्डेको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित