"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

साहित्यप्रेमी स्व. बद्रीनाथ भण्डारीको ९७ औं जन्मजयन्ती मनाइयो

No data was found

Khabar Raftar

बैशाख २८ धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले सुदूरपश्चिम प्रदेशकै सर्बाधिक राशीको साहित्य पुरस्कारका संस्थापक; दानवीर, साहित्यप्रेमी समाजसेवी स्व. बद्रीनाथ भण्डारीको ९७ औं जन्मजयन्ती मनाएको छ ।

प्रत्येक बर्ष सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा उक्त पुरस्कार प्रदान गरिदै आएको छ । समाजका अध्यक्ष तीर्थराज पाण्डेयको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठन , प्राज्ञ सभाका पूर्व सदस्य प्राज्ञ बासुदेव पाण्डेयले स्व. भण्डारीले सामाजिक, साहित्यिक, साँस्कृतिक, शैक्षिक क्षेत्रमा गरेका योगदानले वर्तमान र भावी पुस्तालाई प्रेरणा प्रदान गर्ने बताउनु भयो ।

मदन पुरस्कार २०७२ का विजेता साहित्यकार रामलाल जोशीले स्व.भण्डारीले सुदूरपश्चिमाञ्चल साहित्य समाजको तीनतले भवन निर्माण देखि सुदूरपश्चिमाञ्चल साहित्य समाजले थालेका साहित्यिक साँस्कृतिक देश दर्शन अभियान, विश्व नेपाली साहित्य महोत्सव–२०७६ सम्म अभिभवकको भूमिका अविस्मरणीय रूपमा निर्वाह गरेर हौसल प्रदान गर्नु भएको बताउदै उहाँको स्वर्गारोहण पछि नेपाली साहित्य महोत्सव– २०७८ मा उहाँको अभाव खड्की रहेको बताउनु भयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष यज्ञराज यात्री, बद्रीकृष्ण साहित्य पुरुस्कार प्राप्त गर्ने प्रथम साहित्यकार गणेशराज जोशी, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय परीक्षा बोर्ड सदस्य एवम् समाजका उपाध्यक्ष हरिकृष्ण कडायत, परिवारजनका तर्फबाट उहाँका सुपुत्र राजेश भण्डारीले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा परिवारजन, साहित्यकार, समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन समाजका महासचिव गणेश नेपालीले गर्नु भएको थियो ।

भर्खरै

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते
कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित
सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती
कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ
धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान
सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित
कञ्चनपुरका दिपक, १८ वर्ष पछि फेसबुक मार्फत भेटिए
कुटपिटबाट ५६ वर्षीय चौधरीको मृत्यु भएको परिवारको आरोप

धेरै कमेन्ट गरिएको

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

10754174-7e5d-47be-82f0-06b80fec939f

सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी महासन्धि सम्बन्धी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न

e1a1f7b4-3834-45d3-9cb0-4102c1b35f1b

करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरिएका सरकारी भवन र संरचना प्रयोगविहीन

Death-body-900px

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, चार जना घाइते

f8eae087-584d-4b75-9237-82e92f48101d

कैलारीको गुर्गी सिँचाइ बाँध निर्माण अन्यौलमा, किसान आक्रोसित

ed15608d-a51f-4dcb-9457-d64c19486f3e (1)

सुदूरपश्चिम प्रदेशका ७१ वटा आयोजनाका लागि स्रोत सहमती

a15a56bd-31fa-468c-8c2c-c7d821f6be4d

कञ्चनपुरमा एक वर्षमा ३ सय ३४ जना लागुऔषध मुद्दामा पक्राउ

1c1a18fa-bfa5-41fd-8126-dfb8b03b33f7

धनगढीमा मातातीर्थ औँसीको अवसरमा येष्ठ आमाहरूलाई सम्मान

8975a615-7c53-456e-b8c2-55b89d8ed838

सुदूरपश्चिममा गहुँ उत्पादन घट्दो, किसान निरुत्साहित