"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

No data was found

Khabar Raftar

बैशाख २४ बैतडी । बैतडी जिल्लामा विभिन्न खानी र उद्योग सञ्चालनको माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाइएको छ । बुधबार बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष सहित युवाहरुको समूहले प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई मार्फत ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

बैतडीमा विभिन्न खानी र उद्योगहरुको सम्भावना रहेको भएपनि खानी उत्खनन र उद्योग सञ्चालनका लागि पहल नभएकाले प्रधानमन्त्री बालेन्द्र शाहलाई ध्यानाकर्षण पत्र पठाएको सामाजिक अभियान्ता महेशदत्त भट्टले बताए ।

बैतडीको दोगडाकेदार र सुर्नया गाउँपालिकाको सिमानामा आइएमइ ग्रुपले ३० अर्बको लगानीमा सिमेन्ट उद्योग सञ्चालनको तयारी गरेको भएपनि सरकारी निकायकै उदासीनताका कारण उद्योग सञ्चालन हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

२०७८ सालमा विस्तृत अध्ययन पछि खानी सञ्चालनको तयारी भएको थियो । त्यस्तै पुर्चौंडी नगरपालिका नम्बर–८ मा फलाम खानी उत्खननका लागि २०७१ र २०८१ सालमा गरी दुई पटक अध्ययन भएको भए पनि खानी सञ्चालनका बिषयमा विस्तृत अध्ययन हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

त्यस्तै सिगास गाउँपालिका वडा नम्बर–१ सुँगरखालमा पनि फलाम खानीको सम्भाव्यता रहेको भएपनि अलपत्र रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । बैतडीमा फस्फोराइट र डोलोमाइट चट्टानको विस्तृत अध्ययन गरेको चार बर्ष बितिसकेको भएपनि उत्खननका लागि पहल हुन नसकेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

खानी उत्खनन र उद्योग सञ्चालन गर्न सके उक्त क्षेत्रमा रहेको बेरोजगारी केही हदसम्म हल हुने र उक्त क्षेत्रको विकासमा टेवा पुग्ने भएकाले ध्यानाकर्षण पत्र पठाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले जानकारी गराए ।

भर्खरै

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल
कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो
मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

trinagar-bhansar

एमआरपी टाँस्नुपर्ने प्रावधान कार्यान्वयनमा अन्यौल

nibhyo-dadhelo.-222

कैलालीका वनमा लागेको कैलालीका वनमा लागेको डढेलो प्रि मनसुनी वर्षाले निभ्यो

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत