"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

No data was found

Khabar Raftar

बैशाख २५ धनगढी । तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रिय सभा सदस्य बनेका जगतबहादुर पार्की विरुद्ध बैंकिङ्ग कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरिएको छ । डडेल्धुराको आलिताल गाउँपालिका वडा नम्बर–७ स्थायी घर भएका पार्की विरुद्ध धनगढी उपमहागरपालीका वडा नम्बर–३ का नरेशबहादुर थापाले गत चैत २ गते मुद्दा दायर गरेकोमा अदालतले चैत्र १७ गते नै पक्राउ पुर्जी जारी गरेको हो ।

मुद्दा नम्बर ०८२–सि १–०७६९ रहेको उक्त मुद्धामा कैलाली जिल्ला अदालतले उनीविरुद्ध वारेन्ट जारी गरे पनि चार महिना देखि पार्की प्रहरीको सम्पर्क बाहिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले पार्कीविरुद्ध पक्राउ पुर्जी जारी भएकोबताउदै मुद्दा अदालतमा बुझाइ सकिएको जानकारी गराएका छन ।

पुर्जी जारी भए पनि उनलाई अहिलेसम्म पक्राउ गर्न नसकिएको प्रहरी नायव उपरिक्षक तिमिल्सिनाले जानकारी गराए । पार्कीविरुद्ध कैलालीमा मात्र नभई काठमाडौंमा समेत पक्राउ पुर्जी जारी भएको बुझिएको छ । वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ ।

केही दिनअघि प्रहरी वृत्त बानेश्वरको टोली उनलाई पक्राउ गर्न बानेश्वरस्थित निवासमै पुगेको भए पनि पार्की घरमा फेला नपरेपछि रित्तै फर्किएको थियो । प्रहरीका अनुसार मुद्दा बैंकिङ्ग कसुरसँग सम्बन्धित भएकाले पीडितको रकम फिर्ता गरेको खण्डमा मिला पत्र हुने सम्भावना रहेको छ ।

भर्खरै

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

cropped-cropped-khabar-raftar-2.png

बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा