"सूचना विचार र निष्पक्ष समाचार , रास्ट्र, रास्ट्रीयता र जनसरोकारका पक्षमा खवर रफ्तार "

No data was found

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

No data was found

Khabar Raftar

बैशाख २५ धनगढी । निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा दीर्घराज जोशी सहित अधिकांश पदाधिकारी तथा सदस्यहरू सर्वसम्मत रूपमा चयन भएका छन् । संघका केन्द्रीय उपाध्यक्ष (सुदूरपश्चिम भूगोल) प्रकाश सेठीको अगुवाइमा भएको निरन्तर छलफल पछि महासचिव बाहेक अध्यक्ष जोशी सहित सबै पदाधिकारी र ६ जना सदस्य बाहेकका कार्यसमिति सदस्य सर्वसम्मत चयन भएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा धिरेन्द्र साउद, प्रथम उपाध्यक्षमा बिक्रम बिष्ट, द्वितीय उपाध्यक्षमा डम्बर चन्द, नीतिगत उपमहासचिवमा योगेन्द्र बहादुर चन्द, आन्तरिक उपमहा सचिवमा सिद्धराज भट्ट, कोषाध्यक्षमा सुरेन्द्र राज भट्ट तथा सह–कोषाध्यक्षमा मणिराज भट्ट सर्वसम्मत चयन भएका हुन ।

महासचिव पदका लागि जोशी प्यानलका अमरबहादुर खड्का र इन्जिनियर किरन रावलबीच प्रतिस्पर्धा भइरहेको छ । साथै दुवै समूहका ६ जना सदस्य कार्यसमिति सदस्य पदका लागि चुनावी प्रतिस्पर्धा भईरहेको छ । एक जना पदाधिकारी सहित कार्यसमितिका कुल ७ जना चयन गर्न मतदान प्रक्रिया जारी रहेको छ ।

भर्खरै

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण
डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण
प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक
कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी
गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास
निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत
बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा
बुढीगंगाका तत्कालीन मेयर शाह सहित १४ जना विरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश
खानी उत्खनन र उद्योग सञ्चालनको माग गर्दै सिडिओ मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र

धेरै कमेन्ट गरिएको

कोरोना संक्रमणको बढ्दो ग्राफ : ओमिक्रोन फैलिन थालेको आशंका

सहकारीको व्याजदर बढ्दैन : मन्त्री श्रेष्ठ

नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु

डिजिटल साक्षरता र स्मार्ट जीवनशैली

तपाईको कमेन्ट

पढ्न छुटाउनु भयो कि ?

Mausam-2

मौसम विभागद्वारा सरदर भन्दा कम वर्षाको प्रक्षेपण

BAN-02026-05-08-02-13-09

डडेल्धुरामा ३ सय ६३ हेक्टर वन अतिक्रमण

Damodar-ojha-1778207133

प्रधानाध्यापकलाई कालोमोसो र जुत्ताको माला लगाएको घटना सार्बजनीक

jagat-bahadur-parki

कैलाली जिल्ला अदालतद्धारा पूर्वसांसद पार्की विरुद्ध पक्राउ पुर्जी जारी

FB_IMG_1778225875855

गोदावरीमा नगरपालीकामा विपद् प्रतिकार्यका लागि कृत्रिम घटना अभ्यास

Untitled-21_0

निर्माण व्यवसायी संघ कैलालीको अध्यक्षमा जोशी सर्वसम्मत

cropped-cropped-khabar-raftar-2.png

बिकास निर्माणका कार्य समयमै सम्पन्न गरौ

pani-ghatta-rolpa-1024x576

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका धारपानीका स्थानीय कुटानी पिसानीका लागी पानी घट्टको भरमा